बिहीवार, असार ११, २०८३
Thursday, June 25th, 2026
समाचार

आफ्नै ‘भजन’ सुनेर ओली मख्ख, आफैले गरे थापा हार्ने संकेत

काठमाडौं । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले बाग्मती प्रदेशमा राष्ट्रिय सभाको उप–निर्वाचनमा आफ्ना उम्मेदवारलाई हराउन भएको षड्यन्त्रप्रति चिन्ता व्यक्त...

मेलबर्नमा गायक स्व.प्रेमध्वज प्रधानलाई श्रद्धाञ्जलि

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा गायक स्व.प्रेमध्वज प्रधानको १३औं दिनको पूण्यतिथिका अवसरमा श्रद्धाञ्जलि सभा कार्यक्रम गरेर स्मरण गरिएको छ । कन्दरा...

नेपाल समूहले ओली समूहलाई देखायो ‘तोरिको फूल’, फेल खायो बालुवाटारको योजना

काठमाडौं । सत्तारुढ एमालेभित्रको आन्तरिक विवाद समाधानका लागि सुझाव दिन गठन भएको कार्यदलको बैठक आचानक स्थगित भएको छ । एमालेका...

कोरोना उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर नेपालमै उत्पादन शुरु

काठमाडौं । वीरगञ्जको नेसनल हेल्थ केयरले कोरोनाभाइरसका संक्रमितलाई उपचारका प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि उत्पादन गर्ने अनुमति पाएको छ । हेल्थ...

रुकुम जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, चार जनाको मृत्यु

परासी । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बुधबार बस भिरबाट खस्दा...

तरुण दल स्याङ्जाका अध्यक्ष मल्लका पिताको निधन, अध्यक्ष बस्नेतद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष एवम् गण्डकी प्रदेश सभाका सांसद भागवतप्रकाश मल्लका पिताको निधन भएको छ । मंगलबार...

नेपालमा कोरोनाका तीन भेरियन्टको पुष्टि, झन् जोखिम बढ्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले...

एमालेले घरमा सिलिण्डर लुकाएका बेला खाणद्वारा निर्वाचन क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् पूर्वमन्त्री बालकृष्ण खाणले आफ्नो निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सामग्री उपलब्ध...

भक्तपुर तरुण दलले निम्न वर्गलाई भोकै बस्न नदिने, दोस्रो चरणको सहयोग शुरु गर्ने

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले कोरोना महामारीका बेला आफूलाई सक्रिय बनाउँदै आएको छ । कोरोना र निषेधाज्ञाका कारण समस्यामा...

दाङमा कम्युनिस्टलाई धुलो चटाएका कांग्रेसका लोकप्रिय नेता चौधरी रहेनन्

घोराही । दाङ जिल्लाको दंगीशरण गाउँपालिका– ३ का वडाध्यक्ष एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर चौधरीको निधन भएको छ । चौधरीको...

कांग्रेस सह–महामन्त्री थापाका सानो बुबाको निधन

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापालाई सानो बुबा हरिबहादुर थापाको निधन भएको छ । नेपाली सेनाका पूर्वमेजर समेत रहेका...

निजी अस्पतालमा कोरोना उपचार महँगो भयो, खोपमा दवाव सिर्जना गरौँः गोविन्द भट्टराई

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले कोरोनाभाइरसबाट जनताको रक्षा गर्न खोप...

नुवाकोट कांग्रेसको कामले ओली सरकारको टाउको दुख्यो, कोरोनाका बिरामी र स्वास्थ्यकर्मीहरू खुसी

काठमाडौं । कोरोना महामारीका बेला खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले बिरामीहरूको उपचार गर्न नसकेको भनेर आलोचना भइरहेको बेला नेपाली कांग्रेस...
« Previous PageNext Page »