बिहीवार, असार ११, २०८३
Thursday, June 25th, 2026
समाचार

विपक्षी पुग्नुभन्दा पहिलानै शीतल निवासमा ओली, नयाँ सरकारमा दाबी

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नयाँ सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गरेका छन्...

कांग्रेस सह–महामन्त्री डा.महतद्वारा अस्पताललाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले काठमाडौंको महेन्द्रनारायण निधि अस्पताललाई अक्सिजन कन्सन्टेटर मेसिन हस्तान्तरण...

कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद शाह सवार जीप दुर्घटना, ३ जना घाइते

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाह सवार गाडी दुर्घटना भएको छ । शुक्रबार सांसद...

भण्डारीलाई महाअभियोग लगाएर राष्ट्रपतिको कुर्सीबाट फाल्न नेविसंघको आह्वान

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओली मिलेर संविधानको खिल्ली उडाएको आरोप लगाएको छ...

कांग्रेस नेता लेखकको दुई खुलासा, यी कार्य नगरे भण्डारीको आह्वानले काम नगर्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि जालसाजी गरेको...

राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग, ओली–भण्डारीले गलत गरे

काठमाडौं । नेपाल तरुण दलले प्रधानमन्त्री खड्गप्रसाद ओलीले राजीनामा नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु संविधान विपरित रहेको...

ओलीले संसद भङ्ग गर्न सक्ने कांग्रेस नेता थकालीको खुलासा, बालुवाटार डिजाइनको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले प्रतिनिधि सभा शुक्रबार विघठन हुन सक्ने चेतावनी दिएका छन् ।...

गलत काम भयो, ओलीजीले राष्ट्रपतिलाई प्रयोग गर्नुभयोः कांग्रेस नेता बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री पद रिक्त नहुँदै अर्को प्रधानमन्त्री बनाउन आह्वान गर्ने गर्ने...

विद्या भण्डारीलाई महाअभियोग लगाएर हटाउने गगनको प्रस्तावले शीतलनिवास–बालुवाटारमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउन प्रस्ताव गरेका छन्...

ओली–भण्डारी मिलेर गलत कार्य गर्नुभयो, दण्ड पाउनु हुन्छः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधानको दुरुपयोग गरेको आरोप...

विदेशीका नेपालमा जन्मिएका छोराछोरीलाई ओलीले वंशजको नागरिकता दिने

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले विदेशी नागरिकका नेपालमा जन्मिएका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेको खुलासा भएको छ । प्रधानमन्त्री...

पहिला ओलीले राजीनामा दिनुपर्छ, राष्ट्रपतिद्वारा मिस्टेकः वरिष्ठ अधिवक्ता केसी

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्रै संविधानको धारा ७६ को उपधारा...

ओलीले अचानक यी दुई भीआईपीलाई बालुवाटार बोलाए

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भेटवार्ता...
« Previous PageNext Page »