मङ्गलवार, कार्तिक ०३, २०८३
Tuesday, October 20th, 2026
समाचार

कम्युनिस्ट सरकारले अर्थ मन्त्रालयका दुई सचिव फालेर नयाँ भित्र्यायो

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कम्युनिस्ट सरकारले अर्थ मन्त्रालयका दुई जना सचिवलाई हटाएर नयाँलाई ल्याएको छ...

धेरैको ध्यान नपुगेको अपराधका फाईलहरू खोल्न आईजीपीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी कर्मचारीहरू अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर घटित...

प्रचण्डको अनुहार मलिन, साथीको कुरा सुनेपछि तनाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत) समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारमा भएको...

बालेनले केही दिनलाई काठमाडौं छाडे, कहाँ गए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ इन्डोनेसिया प्रस्थान गरेका छन् । मंगलबार राति मेयर शाह निजी भ्रमणको लागि...

सह–सचिव पाण्डेको सचिवमा बढुवा

काठमाडौं । संसद सचिवालयले सह–सचिव रोजनाथ पाण्डेलाई सचिवमा बढुवा गरेको छ । सिंहदरबारमा बुधबार बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन...

विवादित एसपी कँडेल हेडक्वाटर तानिए, जागिर नै फत्किने खतरा

काठमाडौं । नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख (एसपी) ऋषिराम कँडेललाई तानेको छ । सोमबार कँडेललाई हेडक्वार्टर तानिएको हो...

सरकारमा सहभागी हुन प्रचण्डसँग जसपाको पूर्वसर्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले सरकारमा सहभागी हुन पूर्वसर्त अगाडि सारेको छ । मंगलबार ललितपुरमा बसेको जसपाको राजनीतिक समितिको...

रवि लामिछाने आएको ५औं दिनपछि राहदानी वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं । उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अनुगमन गरेको ५ दिनपछि राहदानी वितरणको कार्य अनिश्चितकालका लागि बन्द भएको छ ।...

किसान सहकारीबाट झण्डै ६ लाख चोरी

काठमाडौं । नवलपर जिल्लाको एउटा सहकारीबाट झण्डै ६ लाख रुपियाँ चोरी भएको छ । गैडाकोट नगरपालिका–१० भेडाबारीस्थित किसान बचत तथा...

काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका–८ गोल्फुटारमा मण्डिखाटारबाट गोल्फुटारतर्फ जाँदै गरेको बा.४४...

माओवादीको दलको नेतामा महरा सर्वसम्मत चयन

मसुरिया । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेता पदमा जोखबहादुर महरालाई चयन गरेको छ । स्थायी समितिका सदस्यसमेत...

प्रहरी कर्मचारीको हौसला बढाउँदै आईजीपी सिंहले दिए कार्यालय प्रमुखहरूलाई कडा निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह सार्वजनिक सुरक्षा अमन चयन कायम गर्न निर्देशन दिएका छन् । सोमबार काठमाडौं...

कांग्रेसबाट निर्वाचित वडाध्यक्षद्वारा आत्मसमर्पण

काठमाडौं । बारा जिल्लामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष किशोरीलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । निजगढ नगरपालिकाको वडा नम्बर...
« Previous Page — Next Page »