सह–सचिव पाण्डेको सचिवमा बढुवा
काठमाडौं । संसद सचिवालयले सह–सचिव रोजनाथ पाण्डेलाई सचिवमा बढुवा गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले सह–सचिव पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको बताए ।
ध्रुव घिमिरेले राजीनामा दिएपछि संसद सचिवालयमा एउटा सचिव रिक्त थियो ।
पाण्डेले बिहीबार सचिवको जिम्मेवारी सम्हाल्नेछन् । पाण्डे संसद सचिवालयको प्रवक्ता समेत थिए ।
Published : Wednesday, 2023 January 4, 9:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया