किसान सहकारीबाट झण्डै ६ लाख चोरी
काठमाडौं । नवलपर जिल्लाको एउटा सहकारीबाट झण्डै ६ लाख रुपियाँ चोरी भएको छ ।
गैडाकोट नगरपालिका–१० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद ५ लाख ९१ हजार रुपियाँ सोमबार राति चोरी भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट नगद चोरी भएको थियो ।
अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ ।
Published : Tuesday, 2023 January 3, 8:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया