माओवादीको दलको नेतामा महरा सर्वसम्मत चयन
मसुरिया । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेता पदमा जोखबहादुर महरालाई चयन गरेको छ ।
स्थायी समितिका सदस्यसमेत रहेका महरालाई माओवादीले सर्वसम्मत दलको नेतामा चयन गरेको हो । महरा रोल्पा १ (१)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
महरा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व स्वकीय सचिव थिए । दाहालले छोरी गंगा दाहाललाई स्वकीय सचिव राखेपछि महरालाई चुनावमा प्रतिस्पर्धा गर्न रोल्पा पठाएका थिए ।
लुम्बिनी प्रदेश सभामा माओवादीका ९ जना सांसद छन् ।
Published : Monday, 2023 January 2, 7:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया