बुधवार, आश्विन २१, २०८३
Wednesday, October 7th, 2026
समाचार

विवादित व्यवसायी अन्सारीविरुद्ध ठूलो मुद्दा दायर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रतिवेदनका आधारमा विवादित व्यवसायी युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ...

एमालेको ५० प्रतिशतको हाराहारीमा टोल अधिवेशन सम्पन्न

काठमाडौं । एमालेको केन्द्रीय निर्वाचन आयोगको बैठक बसेर समीक्षा गरेको छ । शनिबार एमालेको पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको...

देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको बताएका छन् । शनिबार...

अख्तियारद्वारा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवतीदेवी मण्डलसहित ९ जना र १...

परराष्ट्रमन्त्री डा.राणाज्यूको कामबाट नेपाली डायस्पोरा खुसी छन् : कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका सभापति किरण पौडेलले विश्वमा रहेका नेपाली डायस्पोराले पछिल्लो...

बेलायतका कम्पनीहरूले नेपालमा लगानी गर्नुस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बेलायत–नेपाल चेम्बर...

कांग्रेस भनेको परिवार हो, साथीहरूलाई अफ्ठ्यारो पर्दा साथ दिनुपर्छ : सरिता प्रसाईं

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले ६० प्रतिशत मात्रै क्रियाशील सदस्यहरूले नवीकरण गरेकोमा चिन्ता व्यक्त गर्दै कांग्रेसको संगठनको...

प्यूठान बनाउन साथ दिनुस्, ठूलो बजेट परेको छ, भ्रमित पार्ने कुरा नगरौं : मन्त्री रोज राणा

बिजुवार । लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले प्यूठान जिल्लाको विकासमा विभिन्न आरोह, अबरोह झेलेर उल्लेख्य बजेट...

सभापतिज्यूलाई राखेर विभागहरूले एकदिने कार्यक्रम गर्ने, गाउँमा जाँदै नजाने : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका भसापति रामहरि खतिवडाले कांग्रेसका विभागहरू गाउँगाउँमा पुग्न नसकेको...

सेनाद्वारा दुई वरिष्ठ सैनिक अधिकारीलाई बर्खास्त, ठूलो कारबाही

काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा भएको भ्रष्टाचारमा दुई वरिष्ठ सैनिक अधिकारी बर्खास्त भएका छन् । फर्जी कर्मचारी खडा गरी...

सशस्त्र प्रहरीद्वारा वीरगञ्जमा छापा, १८ लाख बराबरको कर छलीको सामग्री बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले वीरगञ्जमा छापा मारेर साढे १८ लाख बराबरको लत्ताकपडा बरामद परेको छ । वीरगञ्ज महानगरपालिका...

एमालेका पूर्वमन्त्रीको हर्कत, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशका पूर्वमन्त्री नन्दसिंह बुढासमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झोले...

मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषधसहित ४ जना पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १६८ किलो ३० ग्राम गाँजासहित १ जना मानिसलाई पक्राउ गरेको छ । असार १८...
« Previous Page — Next Page »