Sunday, April 28th, 2024
समाचार

एसपी ज्ञवालीको भव्य बिदाइ, बाग्लुङको मायालाई सधैं सम्झिरहने

बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीको बिदाइ गरिएको छ । सोमबार बाग्लुङमा आयोजित विशेष समारोहमा...

बुद्ध एयरको जहाज चढ्न लागेका महेशभाईको अबैध कार्य

काठमाडौं । प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय रुपियाँसहित ४७ वर्षीय महेशभाई रुगनाथभाई कुंडारियालाई पक्राउ गरेको छ । भारतीय प्रतिबन्धित रूपियाँ २...

सबैभन्दा धेरै सांसदले समर्थन गरेको केन्द्र सरकार अस्थिरतातिर उन्मुख : रोज राणा

मसुरिया । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभाका सदस्य रोज राणाले राष्ट्रिय राजनीतिमा अस्थिरता आउन लागेको भन्दै चिन्ता जनाएका छन् ।...

काठमाडौंमा पानी बोक्ने ट्यांकरको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंमा पानी ट्यांकरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका–१३ चागलमा बा.३ ख ५३६१...

आईजीपी सिंह अबुधाबी प्रस्थान, थापाले प्रहरीको कमाण्ड सम्हाल्ने

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह ईन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स प्रस्थान...

सञ्चारमन्त्री शर्माद्वारा प्रहरीलाई प्रशंसापत्र प्रदान

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको छ । २०७८ माघ १ गतेदेखि २०७९...

तस्करी, सीमा र जघन्य अपराधको सफल अनुसन्धान गर्न आईजीपीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर...

निर्वाचन प्रणालीले संवैधानिक संकट आउने देखेको छु : सांसद भट्टचन

काठमाडौं । एमालेका सांसद देवीप्रसाद भट्टचनले संवैधानिक संकट आउने सम्भावना आफूले देखेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा...

काठमाडौंमा १० लाखसहित जुवातास खेल्ने १९ जनाको समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा जुवा तास खेल्ने १९ जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका–४ सितापाईला डेरा गरी बस्ने भक्तपुरको...

उम्मेदवार बन्न नेताहरूको पुलिस रिपोर्टको व्यवस्थाको बतासद्वारा स्वागत

काठमाडौं । बतास समूहका अध्यक्ष एवम् प्रतिष्ठित व्यवसायी आनन्दराज बतासले उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य गर्न लागिएकोमा स्वागत गरेका छन्...

ओलीले ‘राज्य कब्जा’ गर्न बनाएको जालको रहस्य रामहरि खतिवडाले खोलिदिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले राष्ट्रपति आफ्नो पक्षमा पारेपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले...

नेपालका पहिलो गभर्नर तथा अर्थमन्त्री जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर तथा पहिलो अर्थसचिव हिमालयशम्शेर जबराको निधन भएको छ । आइतबार बिहान ६ बजेर...

बलात्कार आरोपीलाई राष्ट्रिय टिममा राखेपछि देशभरि बबाल, काठमाडौंमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा नाबालिग बलात्कार आरोप लागेका खेलाडीलाई राखेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । शनिबार काठमाडौंको माइतीघर...