आइतवार, कार्तिक ०८, २०८३
Saturday, October 24th, 2026
मुख्य समाचार

पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची बुझाउन देउवाको निर्देशन, यस्तो थियो बुढानिकलण्ठ सहमति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी र सदस्यमा इच्छुक नेताहरूको सूची बनाएर बुझाउन निर्देशन दिएका छन्...

देउवालाई सभापतिमा जिताउन ‘जय नेपाल’मा सचिवालय स्थापना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा प्रचार प्रसार गर्नका लागि लुम्बिनी प्रदेश कांग्रेसले सचिवालय स्थापना गरेको छ ।...

बालकृष्ण खाणको घोषणाले कांग्रेसभित्र तरंग उत्पन्न, महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् । नेता खाणले आफू...

पौडेल गठबन्धन भत्किएपछि रामचन्द्रले टाप कसे, नेताहरूद्वारा बहिस्कार, सिटौलाको घरमा पुगे यी नेता

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको ‘पौडेल गठबन्धन’भित्र फुट भएपछि त्यसको असर देखिएको छ । सभापतिमा उम्मेदवार...

सभापति देउवासँग कांग्रेसका युवा नेताहरूको भेट, सहमतिमा मिलेर जान तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनलाई मेलमिलापको नीतिसहित सफल बनाउनुपर्ने बताएका छन् । कांग्रेसका...

शेखर कोइरालाको पराजय शुरू, सबैभन्दा प्रिय नेता महाधिवेशन प्रतिनिधिमै हारे

मलंगवा । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सभापतिमा उम्मेदवारी घोषणा...

मन्त्री उमा रेग्मीले ‘बुहारी काण्ड’ गरेपछि कांग्रेसको बद्नाम

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नै बुहारीलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्त गरेकी छिन् । मन्त्री...

‘पौडेल गठबन्धन’ फुट्यो, शशांक कारण शेखरले भाँडभैलो मच्चाए

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको ‘पौडेल गठबन्धन’ विभाजित भएको छ । काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा मंगलबार बसेको पौडेल...

महामन्त्रीमा डा.महतलाई मतदान गर्न कांग्रेसका प्रतिनिधिहरूको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीमा डा.प्रकाशशरण महत उचित हुने बताएका छन् । पार्टीका सह–महामन्त्री समेत रहेका डा.महतलाई महामन्त्रीमा...

पद ओगट्न ‘पौडेल गठबन्धन’मा मारामार, शशांकले बल्ल आफ्नो औकात बुझे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सभापति पदबाट पछाडि हटेका छन् । महामन्त्री भएको पाँच वर्षसम्म कांग्रेसमा ‘माखो मार्न’...

शुभकामना दिन कांग्रेसको महाधिवेशनमा को–को पाहुना आउँछन् ?

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय दलहरूलाई मात्रै बोलाउने भएको छ । कांग्रेसले सबै राष्ट्रिय राजनीतिक दलहरूलाई...

ललितपुर कांग्रेसका सभापति सिंहसँग कुम जोडर बसेको अवस्थामा फेला

काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहको कार्यक्रममा देखिएका छन् । मंगलबार...

प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोले, को–को नेता पुगे ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनलाई केन्द्रित बनाएर सम्पर्क कार्यालय खोलेका छन् । मंगलबार बिहान नेता सिंहले काठमाडौंको...
« Previous Page — Next Page »