शुक्रवार, आश्विन २३, २०८३
Friday, October 9th, 2026
मुख्य समाचार

प्रा.डा.पौडेलविरुद्ध हल्लाको भरमा मुद्दामामिला गर्ने २ अधिवक्तालाई सर्वोच्चबाट झट्का

काठमाडौं । सर्वोच्च अदालतले प्रा.डा.विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै पेस भएको रिटलाई दरपीठ गर्ने निर्णयलाई सदर...

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली...

पूर्वसांसद न्यायाधीश, राष्ट्रपति, सभामुख, उपसभामुख बन्ने, प्रा.डा.पौडेल गभर्नर बन्न किन नपाउने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविज्ञ प्रा.डा.विश्व पौडेलको नाम चर्चामा छ । प्रा.डा.पौडेलको नाम चर्चामा आउनेवित्तिकै केही व्यक्तिहरूको टाउको...

कांग्रेसको कार्यक्रम बिथोल्न खोजेपछि मोहन बस्नेतद्वारा जबरजस्त प्रतिवाद, भुसुनाहरूलाई औकातमा बस्न चेतावनी

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले माओवादीका छाउराहरूलाई हैसियत र औकातमा बस्न चेतावनी दिएका छन् । सोमबार...

लम्जुङ तरुण अधिवेशन अवरोध गर्न हतियार प्रहार गर्ने समूहलाई कारबाही गर्न अध्यक्ष गुरुङको माग

बेसीशहर । नेपाल तरुण दल लम्जुङले ५औँ जिल्ला अधिवेशन उद्घाटन अवरोध गर्ने अपराधिक मनशाय राखेर हरिप्रसाद बरालको नेतृत्वमा आक्रमण गरेको...

प्रधानमन्त्री ओलीको निर्देशन सत्य हो भने बालेनको घमण्ड र अहँकार चुरचुर हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’लाई मूल समितिबाट हटाउन निर्देशन दिएको भनेर केही अनलाइनहरूमा समाचार...

म पीएचडी गर्दा विदेश बसेर आएको हुँ, त्यहाँ यत्तिकै सुन फलिरहेको छैन, कठिन छ, देशमै गराैं : डा.महत

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन् । सोमबार नेपाली कांग्रेस काँस्की क्षेत्र...

अख्तियार आक्रामक, कार्यकारी निर्देशक पौडेल समूहविरुद्ध ५ करोड ७९ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध विशेष अदालतमा ५...

लुभुमा ४ रोपनी जग्गामा महिलाहरू तस्करीको फ्याक्ट्री, सभापति खतिवडाद्वारा कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ललितपुरको लुभुमा मानव तस्करीका लागि जग्गा...

जसपाका पूर्वमन्त्री, माओवादीका पूर्व नगरप्रमुख र उप-प्रमुखविरुद्ध ५७ करोडकाे भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसमेत...

पोखरा १५ अर्ब घोटालामा मुछिएका प्रदीपको प्वाँख काटिने बेला आयो, विधेयकहरू समितिमा सर्वसम्मत गए

काठमाडौं । प्रतिनिधि सभाले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई विधेयक सम्बन्धित समितिमा दफाबार छलफलका...

काठमाडौंमा संस्थापन निकटका ६ नेताहरूको भेला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा ६ जना नेताहरूको भेला भएको छ । शनिबार काठमाडौंस्थित नेता...

सभापति देउवाद्वारा ओखलढुङ्गाका पूर्वसभापति कोर्मोचाको निधनप्रति गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओखलढुङ्गा कांग्रेसका पूर्वसभापति महेश कोर्मोचाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आइतबार...
« Previous Page — Next Page »