प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट
काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भेट भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । भेटमा के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच सरकारको काम कारबाही, नयाँ बजेट लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।
गभर्नर नियुक्तिलाई लिएर सरकारविरुद्ध विरोधीहरूले आक्रमणहरू गरिरहेका बेला ओली र देउवाबीच भेट भएको छ ।
Published : Tuesday, 2025 May 20, 12:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया