काठमाडौंमा संस्थापन निकटका ६ नेताहरूको भेला
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा ६ जना नेताहरूको भेला भएको छ ।
शनिबार काठमाडौंस्थित नेता श्रेष्ठको निवासमा संस्थापन निकट मानिने ६ नेताहरूको भेला भएको हो । भेलामा मुलुकको राजनीतिक अवस्था र समग्र विषयमा कुराकानी भएको बुझिएको छ ।
भेलामा नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला र डा.प्रकाशशरण महतको उपस्थिति रहेको थियो ।
Published : Sunday, 2025 May 18, 4:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया