बुधवार, बैशाख २३, २०८३
Wednesday, May 6th, 2026
समाचार

प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षति पु¥याएको सुदूरपश्चिमका जिल्लाहरूको स्थलगत भ्रमण गरेका छन् । बिहीबार देउवाले डोटी, बझाङ,...

चीनविरुद्ध लड्न भारतद्वारा गैरघातक हतियार निर्माण

नयाँदिल्ली । भारतले चीनसँग लड्नका लागि गैरघातक हतियार बनाएको छ । भारतीय समाचार संस्था एएनआईले चीनविरुद्ध लड्का लागि गैरघातक हतियार...

मकवानपुरमा एमालेका अध्यक्षसहित लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश, बानियाँद्वारा स्वागत

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बनियाँले एमालेको गाउँ कमिटीका अध्यक्ष शत्रुघन दुलाललाई पार्टीमा स्वागत गरेका...

भक्तपुर बस्ने सिंह कमलपोखरीबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४५ वर्षीय रामनाथ सिंहलाई पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार...

उद्धार र राहतमा जुट्न देशभरिका तरुणहरूलाई उपाध्यक्ष चापागाइँको अपील

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले बाढीपहिरोको विनासबाट जनधनको ठूलो क्षति भएको...

सुर्खेतको सम्राट होटेलमा छापा, ललितपुरमा जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले ललितपुर जिल्लामा जुवातासे खेल्ने ५ जनाको समूहलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२३ हात्तिवनस्थित टहरोमा तास खेलिरहेको...

उद्धार र राहतमा खटिन तरुण दलको निर्देशन

काठमाडौं । नेपाल तरुण दलले अविरल वर्षाका कारण बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मातहतलाई उद्धार र राहतमा खटिन...

संविधान र जनताको जीवन रक्षामा केन्द्रित छौँ : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवनको रक्षा गर्नमा केन्द्रित रहेको जनाएका छन्...

गगन थापा अन्तर्राष्ट्रिय पदमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद गगनकुमार थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय...

दाउन्नेमा बस दुर्घटना, १५ जना घाइते

दाउन्ने । नवलपुर जिल्लाको दाउन्नेको जंगलमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बर्दघाट नगरपालिका–४ दाउन्ने जंगल बाँसखोलास्थित...

गुप्तचर काण्डमा निर्मल भट्टराई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको अपराध महाशाखा काठमाडौंले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भनेर ठगी गर्ने ३५...

संघद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मास्क हस्तान्तरण

घोराही । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङलाई अमेरिकामा बनेको ‘मकाना’ ब्राण्डको मास्क हस्तान्तरण गरिएको छ...

भक्तपुर कांग्रेसका सभापति थापाद्वारा शुभकामना प्रदान

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले दशैँ, तिहारसहितका चाढपर्वको शुभकामना दिएका छन् । सभापति थापाले सोमबार शुभकामना सन्देश...
« Previous PageNext Page »