Sunday, May 5th, 2024
समाचार

दुई दर्जन प्रमुख जिल्ला अधिकारहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले २१ जना प्रमुख जिल्ला अधिकार र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । गृहमन्त्रालयले मंगलबार...

कम्युनिस्ट सरकारले प्रत्येक नेपालीलाई पचास हजारको ऋण बोकायोः पार्वती डिसी चौधरी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले दुई तिहाइका कम्युनिस्ट सरकारले ल्याएको बजेट हावादारी रहेको बताएकी छिन् । बजेटमाथि...

माजोङ र र्‍याडमा गाेप्य धन्दा अर्कै

काठमाडौं । राजधानीमा सञ्चालित केही क्यासिनोले हुण्डीको धन्दा चलाउँदै आएको रहस्य खुलेको छ । हुण्डीसँगै केही क्यासिनोले भने गैर कानुनी...

आयोगले ईदको चन्द्रमा अबलोकन गरेपछि विदाको टुंगो लाग्ने

काठमाडौं । मुस्लिम आयोगले मंगलबार साँझ ईदको चन्द्रमा अबलोकन गरी ईदको आधिकारिक घोषणा गर्ने भएको छ । आयोगमा सोमबार नेपाली...

कोटेश्वर–कलंकी सडकखण्डमा गाडी दौडाउन नपाइने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–सातदोबाटो–कलंकी सडकखण्डमा सवारीको गति निर्धारण गरेको छ । अत्यधिक गतिका कारण गतिका कारण दुर्घटना...

लमहीमा बन्न लाग्यो कांग्रेसको भव्य भवन, सहयोगका लागि अपील

लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को लमहीमा बन्न लागेको पार्टी कार्यालय वीपी स्मृति भवन निर्माणका लागि आर्थिक...

कांग्रेसका आचार्यको सम्झनामा दाङमा श्रद्धाञ्जलि सभा

घोराही । प्रजातन्त्र सेनानी तथा उद्योग बाणिज्य संघ नारायणपुरका निवर्तमान महासचिव धनेश्वर आचार्यका पिता कृष्णप्रसाद आचार्यको तेह्रौ दिनको पूण्य तिथिमा...

अर्काकी पत्नी ‘उडाउने’ पूर्वएमालेका वडाध्यक्ष, गरे रामेछापको बद्नाम

रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडाध्यक्ष गोपालबहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन् । स्थानीय...

संविधानविरूद्ध नजान कम्युनिस्ट सरकारलाई कांग्रेस नेता डा.कोइरालाले दिए चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानून ल्याउन लागेकोप्रति आफ्नो...

अमेरिकामा कांग्रेसको जागरण अभियान हुने

अमेरिका । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले यहि जुन १५ तारिख सन् २०१९ का दिन अमेरिकाका तीनवटा...

सुरक्षाकर्मीहरूकाे हत्या भएकै ठाउँमा लक्ष्मण थारुले भेला गर्ने, आन्दोलन गरेर उत्पात मच्चाउने

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई...

विप्लवका पोलिटब्युरो सदस्यले पार्टी छाडे, नेकपामा प्रवेश

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना...

‘धुर्मुस–सुन्तली’को काण्डले चितवनमा अर्कै रुप लियो, भाग्न नदिन वडा कार्यालय घेराउ

भरतपुर । ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले स्थानीय गाउँलेहरूको माग पूरा गर्न सिधै अस्वीकार गरिदिएका छन् । शुक्रबार राति आठ बजेसम्म ‘धुर्मुस–सुन्तली फाउण्डेशन’को...