सोमवार, कार्तिक ०९, २०८३
Sunday, October 25th, 2026
मुख्य समाचार

औकातबाट तल झर्‍यो एमाले, देउवाले राम्रैसँग दिए ‘डोज’, सापकोटाले डरले यस्तो गरे

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले प्रतिनिधि सभाको आइतबारको दुई वटा बैठक अबरोध गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको...

शशांकले कोइराला परिवारको विरासत थाम्ने, नवलपुरबाट एकलौटी रुपमा शक्तिशाली घोषणा

देवचुली । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपुर आफ्नो गृहजिल्ला रहेको भन्दै गृहजिल्लाबाट १४औँ महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी घोषणा...

महामन्त्री कोइरालाले ठूला नेताहरूभित्र उथलपुथल ल्याइदिए

भरतपुर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति पदमा उम्मेदवारी दिने पुनः दोहो¥याएका छन् । चितवनको भरतपुरमा शनिबार पत्रकारहरूसँग कुरा...

यी शक्तिशाली भीभीआईपीको दशा बिग्रियो, देउवाले कुटाइखानबाट बचाइदिए

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई एमालेकी सांसद रेखाकुमारी झाले माइकले प्रहार गर्न खोज्दा प्रधानमन्त्री शेरबहादुर देउवाले माइक खोसेर बचाएका छन्...

पौडेलपछि विश्वप्रकाशले देउवालाई पनि धोका दिए, निधिको पिछलग्गु बने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको समूहलाई परित्याग गरेका छन् । देउवाले कांग्रेसको पार्टी...

कांग्रेसको अधिवेशनहरूको कार्यतालिका पुनः सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो कार्यतालिकामा फेरि हेरफेर गरेरको छ । काठमाडौंमा शुक्रबार बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले अधिवेशन गर्न...

गगनलाई जिताउन भूमिका खेलेका कमाण्डरद्वारा काठमाडौंको सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता राजु श्रेष्ठले काठमाडौंको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको सुन्दरीजलमा बिहीबार आयोजित...

मन्त्रिमण्डल विस्तारमा यसरी बन्यो सहमति

काठमाडौं । सत्ता गठबन्धनका नेताहरू मन्त्रिमण्डल विस्तार गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा एक–दुई दिनमै...

कांग्रेसका लाखौँ समर्थकको पक्षमा सर्वोच्चको फैसला, जिल परे धोकेबाजहरू

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेपाली कांग्रेसलाई राहत मिलेको छ । कोरोना महामारीका बेला कांग्रेसको महाधिवेशन नगर्न माग गर्दै दायर...

एमसीसीको विरोध गर्ने चिनियाँ दलालहरूलाई छट्पटी, विकास विरोधीहरूले औकात देख्ने

काठमाडौं । चीनको उक्साहटमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएका विकास विरोधी ५४ जनालाई प्रहरीले पक्राउ गरेको...

कांग्रेसभित्र भाँडभैलो मच्चाएका अर्जुननरसिंह केसीको आफ्नै वडा अधिवेशनमा पत्तासाफ

विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीको क्रियाशील सदस्यता रहेको वडामा केसी समूहको लज्जास्पद पराजय भएको छ ।...

यस्तो छ कम्युनिस्टको असली औकात, गरिवहरू भोकै, ओली ‘बा’को भीआईपीवाला भोज–भतेर

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सांसदहरू तीजको अवसरमा दर अर्थात भोज–भतेर खुवाएका छन्...

औकातभन्दा धेरै अवसर पाएका निधिले देउवालाई पारा देखाए, खुमबहादुरको आँशु लाग्यो

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले डडेल्धुरा कांग्रेसको विवादलाई समाधान गर्नेभन्दा पनि विवादलाई झन् नुन छर्किने काम गरेका छन्...
« Previous Page — Next Page »