आइतवार, कार्तिक ०८, २०८३
Sunday, October 25th, 2026
मुख्य समाचार

कांग्रेससँग ‘पङ्गा’ लिँदा ओली र एमालेको घमण्ड चक्नाचुर, शाक्यको आजै मुख्यमन्त्री पद फुत्किने

हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छिन् । हेटौँडामा दिउँसो १ बजे बस्ने प्रदेशसभा...

तरुण विभागले फुटबल टिमलाई बुधबार भव्य सम्मान गर्ने

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उप–विजेता भएको नेपाली राष्ट्रिय फुटबल टिमलाई बुधबार नगदसहित सम्मान...

ऋषि धमलालाई घोक्रेठ्याक लगाएर निकालियो

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराका विषयमा के गर्ने भनेर नेपाल बार एसोसिएसनको बैठक चलिरहेका बेला जबरजस्ती घुसेपछि प्राइम टाइम्स...

महाधिवेशनबारे देउवाको यस्तो आयो धारणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १४औँ महाधिवेशन मंसिरभित्र सक्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका छन्...

आईजीपीविरुद्ध रानीपोखरीमा षड्यन्त्र, पाललाई हत्या जाहेरीले तनाब

काठमाडौं, ८ कात्तिक । सर्लाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको कथित इन्काउन्टर काण्डमा अतिरिक्त प्रहरी...

सांसद ‘अपहरण’ गर्ने पूर्वआईजीपीलाई ओलीले एमालेमा भित्र्याउने, तनहुँबाट सांसद बनाउने

काठमाडौं । उपेन्द्र यादवको पार्टीका प्रतिनिधि सभाका सांसद अपहरण गरेको अभियोग खेपेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश...

सक्रिय बने राज्यमन्त्री श्रेष्ठ, सचिवहरूलाई दिए निर्देशन

काठमाडौं । विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठले विद्युत् उत्पादन र आर्थिक उन्नतीका विषयमा सचिवहरूसँग परामर्श गरेका छन् । उनले सचिवहरूलाई...

शेखर कोइराला समूहका कारण एमालेको ढल्न लागेको सरकार बच्यो, ओलीलाई गुन लगाए

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ भित्रको आन्तरिक विवादले गर्दा एमालेको सरकार ढल्नबाट तत्कालका लागि बचेको छ । आइतबार प्रदेश...

सर्वोच्चका १४ न्यायाधीशहरूको बबण्डर निर्णय, जबरालाई तनाब

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले नेपाल बार एशोसिएशनसँग राखेको फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । सोमबार...

पीडितका कुरा सुन्न देउवा चार जिल्लातर्फ लागे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी, पहिरो र डुबानमा परेका जनतासँग प्रत्यक्ष भेटेर गुनासा सुन्न प्रदेश नं. १ गएका छन्...

गिरी र खड्कालाई लिएर महामन्त्री कोइराला भारत प्रस्थान, पौडेल-रिजालद्वारा विदाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला भारत प्रस्थान गरेका छन् । महामन्त्री कोइराला शनिबार बिहान ८ बजेको उडानबाट केन्द्रीय...

प्रधानन्यायाधीशविरुद्ध कम्युनिस्टहरू एक भएका बेला यस्तो आयो कांग्रेसको धारणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने पक्षमा कांग्रेस नरहेको बताएका छन् । नेपाली...

जबराका दिनदशा बिग्रिए, पूर्व प्रधानन्यायाधीशहरूसँग गोप्य भेट

काठमाडौं । विभिन्न काण्डमा आलोचना खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार पूर्वप्रधानन्यायाधीशहरूलाई गोप्य रुपमा भेट गरेको रहस्य बाहिरिएको छ ।...
« Previous Page — Next Page »