Wednesday, May 8th, 2024
मुख्य समाचार

रविले आफूलाई पुनः आवाज विहीनहरूको मान्छे सावित गरे, भरतपुरमा हजारौँको उपस्थिति

भरतपुर । सञ्चारकर्मी रवि लामिछानेले आफ्नो न्यायका लागि देश र विदेशबाट पहिल गर्ने सबै शुभेच्छुक र समर्थकहरूलाई विशेष धन्यावाद दिएका...

शालिकराम पुडासैनीका कारण एकजनाको हृदयघातबाट निधन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले युवती लैजान कोठा भाडामा लिएका घरबेटीको ‘हृदयघात’बाट निधन भएको छ । शालिकराम पुडासैनीका कारण प्रहरीले...

देश बनाउन राजनीतिमा आउने रवि लामिछानेको संकेत

भरतपुर । पत्रकार शालिकराम पुडासैनी प्रकरणपछि धरौटीमा रिहा भएका सञ्चारकर्मी रवि लामिछानेले भविष्यमा आफू राजनीतिमा आउन सक्ने संकेत दिएका छन्...

दुईतिहाइको कम्युनिस्ट सरकारका मन्त्रीहरूको खुट्टाबाट जुत्ता गायब

काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारको पहिलो पटक भिडियो कलमार्फत मन्त्रिपरिषदको बैठक बसेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली उपचारका लागि बैंककमा...

रवि रिहा, लाखौँ शुभेच्छुकहरू खुसी, फूलमालाले स्वागत

भरतपुर । सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई रिहाइ गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । सोमबार भएको थुनछेक बहसपछि...

‘रणमैदान’ बन्यो चितवन, रविका ११ जना समर्थक पक्राउ

भरतपुर । सञ्चारकर्मी रवि लामिछानेका समर्थकले चितवन जिल्लाको भरतपुरमा सोमबार भव्य प्रदर्शन गरेका छन् । निषेधाज्ञाको बेवास्ता गर्दै सडकमा उत्रिएका...

रविले अदालतमा यसरी दिए कानूनमा टेकेर दमदार बयान

काठमाडौं । शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने र ‘रुकु’ भनिने अस्मिता कार्कीको बयान बाझिएको छ । पुडासैनीकी कथित प्रेमिका...

अदालत पुगे लामिछाने, सन्नाटामा चितवन, आज हुन सक्छ भाग्यको फैसला

भरतपुर । शालिकराम पुडासैनी प्रकरणमा जिल्ला अदालत चितवनले न्युज २४ टेलिभिजनका पत्रकार युवराज कँडेलको बयान लिन शुरु गरेको छ ।...

दाङमा बिहानै रवि लामिछानेको समर्थनमा भव्य प्रदर्शन (तस्वीर)

घोराही । शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा दाङ जिल्लामा शुभेच्छुकहरूले प्रदर्शन गरेका छन् । दाङको तुलसीपुर...

गुटगत राजनीतिले कांग्रेस धरासायी हुन थाल्योः डा.शशांक कोइराला

देउखुरी । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको गुटगत राजनीतिले धरासायी हुन थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । नेपाली...

रविलाई नछाडेपछि रिसाए समर्थकहरू, प्रहरी र प्रदर्शनकारीबीच झडप

भरतपुर । शालिकराम पुडासैनी प्रकरणपछि तनावग्रस्त बनेको चितवनको भरतपुरमा सञ्चारकर्मी रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । आइतबार...

निरास भए रवि लामिछानेका लाखौँ शुभेच्छुकहरू, चितवनमा सन्नाटा

भरतपुर । शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनले आइतबार...

रविका शुभेच्छुकहरूको थामिएन मन, सडकमा उत्रिए हजारौँको संख्यामा समर्थक

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेका शुभेच्छुकहरू आइतबार चितवनको भरतपुरमा जम्मा भएका छन् । भरतपुरमा जम्मा हुनेमा सर्वसाधारणदेखि नाम चलेको पत्रकार,...