Friday, May 3rd, 2024
मुख्य समाचार

‘अरिँगाल’वाला ‘टोले गुण्डा’ वीरेन्द्रको ललितपुरमा बिगबिगी, कीर्तेकाण्डमा भागाभाग

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा रहेको व्यक्ति नामको २४ रोपनी जग्गालाई बाटोको गलत तथ्याङ्क देखाएर सरकारलाई राजश्व ठगी गरेको खुलासा...

ओलीलाई स्वागत गर्न प्रचण्ड-नेपाल गएनन्, बामदेव अग्रभागमा देखिए

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओली स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्किएका छन् । ओली आफ्नी...

ओली आउनु एकदिन अगाडि खुमलटारमा ५ घण्टा गोप्य वार्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका...

सरकारका कारण प्रहरीलाई अन्याय, कांग्रेसले राखेको सुझाव अस्वीकृत

काठमाडौं । मुलुक संघीयतामा प्रवेश गरेको लामो समयपछि प्रहरी समायोजन विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन) विधेयक...

सहमतिबाट कांग्रेसको पुनर्संरचना निर्देशिका पारित, फोरमलाई पनि बाटो खुल्यो

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका पारित गरेको छ । ललिपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय...

काठमाडौंमा ‘अरिँगाल’हरूबीच कुटाकुट, नेकपाभित्र भाँडभैलो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्लाका विभिन्न १० नगरपालिकाको एकता प्रक्रियालाई लिएर कुटाकुट भएको छ ।...

दुईतिहाइको कम्युनिस्ट सरकारमाथि कांग्रेसकी सांसद देवकोटाको ‘हमला’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारी जग्गामा आफ्नो केन्द्रीय कार्यालय राखेको भन्दै सो...

गगनका कुराले नेकपाका सांसदहरू खुसी, मन्त्रीहरू कालोनिलो

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सांसदहरूले शून्य र विशेष समयमा बोल्ने कुरा हराउने गरेको भन्दै संसद नियमावलीमा...

रवि लामिछानेलाई दुई सय रूपियाँ बोनस, विरुद्धमा माहोल बन्दै

काठमाडौं । वरिष्ठ पत्रकार खेम भण्डारीले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई दुई सय रुपियाँ चन्दा दिएका छन् । निर्मला पन्त काण्डमा...

दाङ र कपिलवस्तुमा अध्यक्षहरूका गाडीमा आगजनी

घोराही । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेर क्षति पुर्‍ याएको छ । शनिबार राति...

भक्तपुरको सूर्यविनायकका १० वटै वडामा तरुण दलको संगठन, युवाहरूकाे आकर्षण बढ्दै

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले सूर्यविनायक नगरपालिकाको १० वटै वडामा संगठन विस्तार गरेको छ । १० वटा वडा रहेको...

लोकतान्त्रिक फोरमलाई कांग्रेसमा छिटो समायोजन गर्न दवाव, संयुक्त विज्ञप्तिले खैलाबैला

लमही । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएको दुई वर्ष पूरा भएको छ । तर, योबीचमा फोरम लोकतान्त्रिकका...

कांग्रेसका केन्द्रीय नेताहरू बेल्चा लिएर सडकमा, कम्युनिस्ट सरकार लाजले भुतुक्कै (तस्वीर)

नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महत र नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य बहादुरसिंह लामाले नुवाकोट जिल्लाको टोखा–झोर...