बिहीवार, बैशाख २४, २०८३
Thursday, May 7th, 2026
समाचार

ओलीलाई लाज लागेछ, कांग्रेसका खतिवडाले खोले राज

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवाले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई आफैले विघटन गरेको संसदमा जान लाज लाग्ने...

निर्वाचनमा क्षति हुने गरेर कांग्रेस सरकारमा जाँदैन, पहिला जितेर आउँछौँः एनपी साउद

चापागाउँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेसले अधिनायकवादी र क्षेत्रीय पार्टीका मुद्धामा सहमति गरेर सत्तामा जान हतार नगर्ने...

नयाँ सरकारमा कांग्रेसले खेलकुद मन्त्रालय लिने शंकर भण्डारीको घोषणा

चापागाउँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले कम्युनिस्टहरू तीन वर्षमा असफल भएका कारण कांग्रेस पार्टीको...

कांग्रेस निकटका पोखरेलले पत्रकार महासंघमा ओली समूहलाई नकआउट गर्दै, अधिकांश स्थानमा अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेस समर्थक अध्यक्षका उम्मेदवार विपुल पोखरेलले लिड गरेका छन् । बुधबार भएको देशभरिको...

एमालेवाला कम्युनिस्टले भ्रष्टाचार गरेपछि माओवादीवाला कम्युनिस्टले सातो लियो

हेटौँडा । माओवादी केन्द्रले बागमती प्रदेशसभा बिहीबार पनि चल्न नदिने चेतावनी दिएको छ । माओवादीले अवरोध गरेपछि मंगलबार र बुधबारका...

कांग्रेसको सांस्कृतिक संघमा गिरी प्रेस र भट्टराई कानूनी सल्लाहकार, प्रसाइँ प्रवक्ता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संघ नेपाल सांस्कृतिक संघले प्रेस सल्लाहकारमा कुवेरराज गिरीलाई मनोनीत गरेको छ । संघको केन्द्रीय कार्यसमितिले...

समस्यामा परेका ओलीद्वारा ठूलो संख्यामा सह–सचिवहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार ढल्ने चर्चा चलिरहेका बेला ठूलो संख्यामा सह–सचिवहरूको सरुवा तथा पदस्थापना गरिएको छ...

हार्ने पक्का भएपछि बालुवाटारको साइबर सेना भ्रम छर्न सक्रिय, पत्रकारमाराहरूको समर्थन शर्मालाई

काठमाडौं । सत्तारुढ एमालेको भ्रातृ संगठन प्रेस चौतारीको तर्फबाट नेपाल पत्रकार महासंघको अध्यक्षमा उम्मेदवार बनेकी निर्मला शर्माले ठूला मिडियाले आफूलाई...

कपिलवस्तु– ३ मा कांग्रेस नेता शाहको पहलमा २५ करोडको सडक आयोजना

कृष्णनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले आफ्नो क्षेत्रमा सडक निर्माणका लागि २५ करोडको योजना...

भारतले विश्वलाई चकित तुल्याइदियो, चीन र पाकिस्तान झस्किए

नयाँदिल्ली । भारतले संसारको अग्लो अर्क ब्रिज बनाएर शक्तिशाली राष्ट्रहरूलाई चकित तुल्याइदिएको छ । नयाँ टेक्नोलोजीबाट चीनले विकास गरेर धेरैको...

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

तानसेन, २४ चैत । पाल्पा जिल्लामा कुखुरा बोकेको पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार मध्यराति...

पूर्वी नेपालमा भूकम्पको धक्का, घर बाहिर निस्किए सर्वसाधारण

काठमाडौं । नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का महसुस गरिएपछि सर्वसाधारणहरू घरबाहिर...

महिला संघको नुवाकोट–काठमाडौं सम्पर्क समिति गठन

नुवाकोट । नेपाल महिला संघ नुवाकोटले ‘नेपाल महिला संघ नुवाकोट–काठमाडौं सम्पर्क समिति’ गठन गरेको छ । संघकी अध्यक्ष एवम् बागमती...
« Previous PageNext Page »