कोरोनाको संक्रमणबाट बहालवाला सांसद चौलागाइँको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बागमती प्रदेशका सांसद एवम् एमाले नेता पशुपति चौंलाईको निधन भएको छ ।

कोरोना संक्रमणपछि मनमोहन अस्पतालमा उपचाररत चौंलागाईंको मंगलबार राति निधान भएको हो ।

पूर्वमन्त्री चौलागाई दोलखाबाट निर्वाचित प्रदेश सभा सांसद पनि हुन् ।

Published : Tuesday, 2021 May 11, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया