बिहीवार, असार १८, २०८३
Thursday, July 2nd, 2026
समाचार

भक्तपुरमा नेमकिपाका कार्यकर्ता कांग्रेसमा प्रवेश, सभापति बानियाँद्वारा स्वागत

भक्तपुर । भक्तपुर जिल्लामा नेमकिपासहित विभिन्न दलका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चाँगुनारायण नगरपालिका–९ ताथलीमा आयोजित कार्यक्रममा नेमकिपासहितका...

एमसीसीबारे गृहमन्त्री खाणको ब्याख्याले धेरैको चित्त बुझ्यो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताएका छन् । सोमबार नेपाल...

प्रचण्डले कान्छी छोरी–ज्वाइँलाई पनि मनोनीत गरे

काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय कमिटीमा ९७ जना सदस्य थप गर्ने निर्णय गरेको छ । सोमबार राजधानीमा बसेको केन्द्रीय कमिटीको...

रुसलाई सबक सिकाउन युक्रेनद्वारा भाडाका लडाकु भर्ती, घमण्डी पुटिनलाई घुँडा टेकाउने

लण्डन । रुसले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको छ । युक्रेनविरुद्ध...

लापरबाही गर्ने ‘कामचोर’हरूलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणलाई छानविन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा भएको लापरबाहीका विषयमा प्रतिवेदन बुझाएको छ । आइतबार गृह...

बस्नेतलाई नहटाउन सर्वोच्चको आदेश, ठूला वकिलहरूको लाइन लाग्यो

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल...

युट्युब अनलाइन टिभी दर्ता गर्न ५ लाख चाहिने

काठमाडौं । सरकारले अनलाइन टिभीहरूले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ । युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएपछि...

काठमाडौंमा आगलागीबाट ७० वटा स्टलहरू जलेर नष्ट

काठमाडौं । काठमाडौंमा ७० वटा तरकारी तथा फलफूलका टहराहरूमा आगलागी हुँदा जलेर नष्ट भएका छन् । काठमाडौं महानगरपालिका–१६ बनस्थली ढुङ्गेधारास्थित...

भिरबाट लडेर ओखलढुंगाको खतिवडाको मृत्यु

ओखलढुङ्गा । ओखलढुंगा जिल्लामा भिरबाट लडेर ६५ वर्षीय टीकाराम खतिवडाको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–४ जरायोटार बस्ने खतिवडाको आफ्नै...

महोत्तरी कांग्रेसको सभापति देउवा निकटका नागेश्वर सर्वसम्मत

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव विजयी भएका छन् । सभापतिमा निर्वाचित नागेश्वर सभापति शेरबहादुर देउवा निकटका हुन्...

शेखर समूहले सप्तरी कांग्रेसको मत पत्र च्यात्यो, अधिवेशन नै भाँडियो

रूपनी । शेखर कोइराला समूहले मत पत्र च्यातेपछि नेपाली कांग्रेस सप्तरीको जिल्ला अधिवेशनको मतदान स्थगित भएको छ । शनिबार शेखर...

नेविसंघको अध्यक्ष महिलालाई बनाउन माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष महिला (छात्रा)लाई बनाउन माग उठेको छ । विद्यार्थी नेतृहरूले छात्रालाई नेविसंघको अध्यक्ष बनाउन...

युक्रेन र रुसको युद्धबारे अमेरिकाको नयाँ घोषणाले भ्लादिमिर पुटिनलाई तनाब

न्युयोर्क । अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले युक्रेनले रुससंगको युद्ध जित्ने दाबी गरेका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले भने, ‘यदि रुसको...
« Previous PageNext Page »