यी ३२ जना एसपीहरूको एसएसपीमा बढुवा सिफारिस, को–को परे ?
काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षकहरू (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ ।
बढुवा समितिले शनिबार एसपीहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाको पहिलो नम्बरमा गणेश चन्द रहेका छन् । दोस्रो नम्बरमा सिद्दिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथो नम्बरमा उमाप्रसाद चतुरवेदी र पाँचौँ नम्बरमा दानबहादुर कार्की रहेका छन् ।
सबैभन्दा पुछार ३२औँ नम्बरमा शारदाप्रसाद चौधरी छन् ।
बढुवा सिफारिसमा डम्बरबहादुर बिक, विनोद घिमिरे, ओमबहादुर राना पनि परेका छन् ।


Published : Saturday, 2022 July 9, 12:54 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया