बुढीगंगा नगरपालिकामा कांग्रेसलाई सुरुवाती झट्का, एमालेको अग्रता
बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा १ हजार मत गणना हुँदा एमालेले मेयरमा ८५ मतको अग्रता लिएको छ ।
मेयरमा एमालेका रामबहादुर बानियाँले ५२० मत ल्याएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले ४३५ मत पाएका छन् ।
उप–मेयरमा एमालेकी माया कुँवरले अग्रता लिएकी छिन् । कुँवरले ५१५ मत पाएकी छिन् । कांग्रेसकी रीता शाहीले ४३५ मत पाएकी छिन् ।
बूढीगंगाको वडा नं. १ र १० को मतगणना चलिरहेको छ । बूढीगंगामा शुक्रबार मतदान भएको थियो ।
बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्द गरी बिहीबार फेरि मतदान गरिएको छ ।
Published : Friday, 2022 July 8, 10:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया