नागरिक दैनिकका शर्माद्वारा युनियनको उप–महासचिवमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल प्रेस युनियनको उप–महासचिवमा भुवन शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
नागरिक दैनिकमा कार्यरत पत्रकार शर्माले युनियनको कार्यसमितिका लागि उप–महासचिवमा उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।
युनियनमा दुई कायकाल काम गरेका शर्माले आफूलाई उप–महासचिव पदमा मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।
दाङ जिल्ला स्थायी घर भएका पत्रकार शर्मा हाल भक्तपुरमा बस्दै आएका छन् । शर्माले नागरिक दैनिकमा लामो समयदेखि समाचार लेख्दै आएका छन् ।
युनियनको महाधिवेशन साउन ६ र ७ गते हेटौँडामा हुँदैछ । नेपाली कांग्रेस समर्थक पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको महाधिवेशनलाई लिएर विभिन्न तयारीहरू समेत भएका छन् ।
Published : Thursday, 2022 July 7, 10:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया