आइतवार, कार्तिक २९, २०८३
Sunday, November 15th, 2026
समाचार

प्रहरीद्वारा ड्रोन क्यामराबाट खोजतलास गर्दा २३ वटा शव फेला

नुवाकोट । बाढी प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गर्दा एउटै घरम २३...

कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’माथिबाट सवारीसाधन सञ्चालन गर्ने, पृथ्वी राजमार्ग सञ्चालन हुने

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कृष्णभीर पहिरो तथा पृथ्वी राजमार्ग सञ्चालनका लागि कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ स्थापना गर्ने भएको...

बाढी प्रभावितलाई बागमती कांग्रेस र संसदीय दलद्वारा १० लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र संसदीय दलले भोटेकोशी बाढी प्रभावितहरूका लागि दश लाख रुपियाँ हस्तान्तरण गरेको छ...

प्रहरी श्रीमती संघद्वारा नुवाकोट प्रहरीमार्फत राहत सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले भोटेकोशी बाढी प्रभावितहरूका लागि जिल्ला प्रहरी कार्यालय, नुवाकोटमार्फत राहत सामग्री वितरण गरेको छ ।...

हेटौँडा-काठमाडौं सडकमा साना र ठूला सवारी साधनलाई फरक फरक सडकको व्यवस्था

काठमाडौं । हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको...

बाढीले क्षति भएको बैरेनी अस्पतालमा तरुण स्वयंसेवकहरूद्वारा सरसफाइ

बैरेनी । नेपाल तरुण दलका स्यवंसेवकहरूले धादिङको बैरेनीस्थित स्वास्थ्य संस्थामा सरसफाइका साथै व्यवस्थापनमा सहयोग गरेका छन् । सोमबार तरुण स्वयंसेवकहरूले...

समाजसेवी डा.अन्सारीद्वारा बाढी प्रभावितलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् युवा व्यवसायी डा.अबुल हुसेन अन्सारीले भोटेकोशी बाढी प्रभावितहरूका लागि ५ लाख १ हजार रुपियाँ सरकारमार्फत सहयोग...

कटारीको बनबाट १ हजार किलो गाँजासहित ३ जना पक्राउ

कटारी । जिल्ला प्रहरी कार्यालय, उदयपुरले कटारी नगरपालिका–६ बाँकेटार शान्ति बनबाट गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले करीब...

रास्वपाका महामन्त्री एवं दाङ २ का सांसद आचार्यद्वारा बाढी प्रभावितलाई १ करोड १ लाख सहयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् सांसद विपिनकुमार आचार्यले व्यक्तिक परिवार र संस्थाको तर्फबाट एक करोडभन्दा धेरै रकम...

आईजीपी कार्कीद्वारा नवनियुक्त १६ प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित...

भोटेकोशीको बाढीबाट ५ जिल्लाका ४९ वडा अति प्रभावित, ती वडाहरूमा राहतको आवश्यक्ता

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका १५ पालिकाका ४९ वडाहरू अति...

कांग्रेसका कर्णाली प्रदेश सभाका सांसदहरूद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख २५ हजार प्रदान

वीरेन्द्रनगर । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरू (सांसद)ले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि २...

चीनद्वारा बाढी प्रभावितका लागि ३० करोड सहयोग हस्तान्तरण

काठमाडौं । चीन सरकारले नेपालका बाढी प्रभावितका लागि ३० करोड सहयोग रकम हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री...
« Previous Page — Next Page »