कांग्रेसका कर्णाली प्रदेश सभाका सांसदहरूद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख २५ हजार प्रदान
वीरेन्द्रनगर । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरू (सांसद)ले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि २ लाख २५ हजार सहयोग गरेका छन् ।
सांसदहरूबाट सहयोगस्वरूप प्राप्त रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
कांग्रेसका कर्णाली प्रदेश सभाका सदस्यहरूबाट प्राप्त सहायता रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा प्रयोग हुनेछ ।
Published : Monday, 2026 August 31, 11:20 am
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया