बिहीवार, आश्विन १५, २०८३
Thursday, October 1st, 2026
समाचार

जेनजी हिरोहरूलाई श्रद्धाञ्जलि थिमसहित साउन १६ गते काठमाडौं युथ कन्क्लेभ हुने

काठमाडौं । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक सहभागितालाई प्रवर्द्धन गर्दै आएको काठमाडौं युथ कन्क्लेभ (केवाईसी)को यस वर्षको...

मित्रता र संहिष्णुता कायम गरौं, दोषीलाई हदैसम्मको कारबाही होस् : कांग्रेस सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद सुनिलबहादुर थापाले सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै...

प्रधानमन्त्रीको भारत भ्रमणमा कोइलाबास नाका स्तरोन्नति एजेण्डा बनाइयोस् : कांग्रेस सांसद घिमिरे

काठमाडौं । राष्ट्रिय सभाका सांसद बासुदेव घिमिरेले ऐतिहासिक कोइलाबास भन्सार नाकाको स्तरोन्नति तथा एकीकृत धार्मिक पर्यटन विकास योजना ल्याउन सरकारसँग...

हिंसाबाट निकास खोज्ने प्रवृत्तिले राष्ट्र र जनताको हित हुँदैन, संयम बनौँ : कांग्रेस नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता विद्वान गुरुङले सुनसरी घटनापछि तराईका जिल्लाहरूमा देखिएका हिंसात्मक गतिविधि र अशान्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका...

आफ्नै देशका बालबालिकामाथि गोली चलाउनेहरूलाई कारबाही हुनैपर्छ : पूर्वमन्त्री यादव

काठमाडौं । पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता राजकिशोर यादवले सिरहा लगायतका जिल्लामा नेपाली सेना र प्रहरीले...

रुपन्देहीको मुक्ति होटलमा प्रहरी छापा, भिओआइपी संचालन गर्ने व्यक्ति पक्राउ

बुटवल । रुपन्देही जिल्लामा अवैध रूपमा भिओआइपी संचालन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अवैध रूपमा भिओआइपी संचालन गरेको...

जुवातास खेलिरहेको अवस्थामा प्रहरीद्वारा १९ जनालाई पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंसहितका जिल्लाबाट प्रहरीले १९ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ किसिपिडी बस्ने...

सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न आईजीपी कार्कीको अपील

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई...

सुनसरी घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै तरुण दलले शुक्रबार प्रदर्शन गर्ने

काठमाडौं । दिल लामा संयोजक रहेको नेपाल तरुण दलले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाही लगायतका माग राखेर प्रदर्शन...

भारतले बनाइदियो तुलसीपुरमा राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवन

तुलसीपुर । भारत सरकारको आर्थिक सहयोगमा निर्मित दाङको तुलसीपुर उप–महानगरपालिका–४ स्थित राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवनको उद्घाटन गरिएको छ...

प्रधानमन्त्री शाहद्वारा राष्ट्रपतिसँग भेट, उपराष्ट्रपतिसँग फोनमा कुराकानी

काठमाडौं । सुनसरीमा दुई धार्मिक समूहबीचको द्वन्द्वपछि उत्पन्न परिस्थितिले उग्ररुप लिइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट...

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुन्छ, सर्वदलीय बैठक पनि बस्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री शाहले...

शुद्धोधनका उपाध्यक्ष र कर्मचारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रसाद चौधरी (कुर्मी) र गाँउपालिकाकै कम्प्युटर अपरेटर सुरेश कहाँरविरुद्ध भ्रष्टाचार...
« Previous Page — Next Page »