एयर फेर्सको जहाजमार्फत अष्ट्रेलियाले पनि नेपाललाई पठायो राहत सामग्री

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि अष्ट्रोलियाले पनि नेपाललाई राहत सामग्री पठाएको छ ।

मंगलबार अष्ट्रेलियाले अष्ट्रेलियन एयर फोर्समार्फत् नेपाललाई राहत सामग्रीहरू पठाएको हो । अत्यावसेक सामग्रीहरू रहेको अष्ट्रेलियन सरकारले जनाएको छ ।

रसुवाको भोटेकोशीको बाढीले जनधनको क्षति गरेको भन्दै अष्ट्रेलियन सरकारले दुःख व्यक्त गरेको छ ।

Published : Wednesday, 2026 September 2, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया