बुधवार, असार २४, २०८३
Wednesday, July 8th, 2026
समाचार

महासंघका निवर्तमान अध्यक्ष पोख्रेलको कविता संग्रह विमोचित

घोराही । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको कविता संग्रह ‘बाको अनुहार’को विमोचन गरिएको छ । शनिबार घोराहीमा आयोजित...

सिन्धुपाल्चोकमा माओवादीका युवाहरू कांग्रेसमा प्रवेश, नेता बस्नेतद्वारा स्वागत

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले माओवादी केन्द्र परित्याग गरेका युवाहरूलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।...

शिक्षकहरूको माग र आन्दोलनमा सभापति खतिवडाको ऐक्यवद्धता, ओखलढुङ्गाका शिक्षकहरूसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आन्दोलनरत शिक्षकहरूको मागप्रति ऐक्यवद्धता जनाएका...

गणतन्त्रविरुद्ध जाने जोकोही सजायको भागीदार हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरूप स्थापना भएको बताएका छन् । तनहुँको...

राष्ट्रपतिसँग एमालेका वरिष्ठ उपाध्यक्षद्वारा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भेट गरेका छन् । शीतलनिवासमा पौडेलसँग पोखरेलले भेट गरेका हुन्...

प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले विभिन्न पदमा पदोन्नति भएका उच्च अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।...

यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरू असफल भएको बताएका छन् । शुक्रबार बुटवलमा...

दुर्गा प्रसाईं अंगरक्षक खड्कासहित प्रहरी नियन्त्रणमा

काठमाडौं । तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ...

कांग्रेस नेता बस्नेतद्वारा फुटबल प्रतियोगिताको उद्घाटन

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् । बिहीबार सिन्धुपाल्चोकको लामोसाँघु, बसन्तपुर खेलमैदानमा...

प्रधानमन्त्री ओलीद्वारा मन्त्री र सचिवहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको...

आर्थिक वृद्धिलाई अगाडि बढाउनेमा सरकार गम्भीर छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले अहिलेको राजनीतिक स्थिर सरकारका कारण आर्थिक वृद्धि र विकासमा सहयोग पुगेको बताएकी छिन् । बिहीबार...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जीपी फाउण्डेशन अमेरिकाको कार्यालयको अवलोकन र भेटघाट

न्युयोर्क । नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्षसहितका पदाधिकारी...

देशभरि ९ स्थानका सडकहरूमा बाढी र पहिरो, कृष्णभिर एकतर्फी खुल्यो

काठमाडौं । वर्षाका कारण ९ स्थानका सडकहरू बाढी र पहिरोबाट अवरुद्ध भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान प्रहरीद्वारा जारी...
« Previous PageNext Page »