सभापति देउवाद्वारा निवासमै पुगेर स्व.गौरादेवीप्रति श्रद्धाञ्जलि व्यक्त

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व.गौरादेवी प्रधानप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
शुक्रबार चितवनको क्षेत्रपुरस्थित निवासमा पुगेर सभापति देउवाले स्व.प्रधानको तस्बिरमा श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
स्व.प्रधानको सातौं दिनको तिथिमा सभापति देउवाले श्रद्धाञ्जलि अर्पण गरेका कांग्रेसले जनाएको छ ।
Published : Friday, 2025 June 27, 2:59 pm
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया