प्रधान सेनापतिद्वारा केसीलाई दर्ज्यानी चिन्ह प्रदान, पूर्वी पृतनाको पृतनापतिमा नियुक्त
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाली सेनाको हेडक्वाटर भद्रकालीमा शुक्रबार आयोजित कार्यक्रममा सिग्देलले केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतना हेड क्वाटरको पृतनापतिमा नियुक्त भएका छन् । असार ९ गतेको मन्त्रिपरिषद बैठकले केसीलाई उपरथी दर्जामा पदोन्नति गरेको थियो ।
Published : Friday, 2025 June 27, 3:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया