जेलमा बस्दा पनि ठग्न छाडेनन्, हस्ताक्षरको बहानामा चन्दा माग्नु ठगी हो : रामहरि खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी ठगीमा जेलमा बसेका व्यक्तिका लागि चन्दा पनि माग्ने प्रवृत्ति ठगी भएको बताएका छन् ।
शनिबार संसद भवन, नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले भने, ‘जेलमा बस्दा होस् वा बाहिर रहँदा हुन् ठग्न नछोड्ने प्रवृत्ति व्यापक रुपमा भएको छ ।’
उनले प्रश्न गर्दै भने, ‘जेलमा परेको छु, चन्दा उठाउन थाल भनेर चन्दा उठाउन थाले भने के गर्नु हुन्छ ? मान्छेहरू यस्ता पनि देखिन थालेका छन् ।’
‘गलत गरेको मान्छे राजनीतिमा गलत गर्ने त्यो गलतलाई छोप्न राजनीतिक आड दिने र आउने प्रवृत्ति भयो भने त्यो राम्रो हुँदैन,’ उनले भने, ‘हस्ताक्षर गर्न पाइन्छ । ठगी गर्न पाइँदैन । हस्ताक्षर गरौँ । हस्ताक्षर गर्दा पनि चन्दा लिने ? सहि पनि गर्न लगाउने, चन्दा पनि देउ भन्ने ?’
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया