आइतवार, आश्विन १८, २०८३
Sunday, October 4th, 2026
मुख्य समाचार

कांग्रेसको नेतृत्व विवाद सम्बन्धी दुई मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार पनि बहस हुने

काठमाडौं । सर्वोच्च अदालतमा नेपाली कांग्रेसभित्रको नेतृत्व विवादसम्बन्धी मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । बिहीबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको...

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसबाट खड्काको मनोनयन, रास्वपाले संसदीय मर्यादा देखायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख विपक्षी दलका लागि प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति छाडिदिएपछि नेपाली कांग्रेसले सांसद भरतबहादुर...

‘रकेट यात्रा’ पूर्वएआईजी पोखरेलले आफ्नै शरीरको भैँसी नदेख्ने, डा.राणालाई अप्रमाणित आक्षेप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद एवम् पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) विश्वराज पोखरेलले नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वमन्त्री डा.आरजु राणालाई...

सुशीला सरकारले खारेज गरेको सांसदहरूको पीए राख्ने निर्णय ब्यूँताउन चलखेल, करोडौं क्षति हुने

काठमाडौं । जेनजी अर्थात् सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले सांसदहरूको स्वकीय सचिव (पीए)को व्यवस्था कटौती गर्ने निर्णयलाई ब्यूँताउन लागिएको छ...

गगन दाई धेरै अहँकारी नबन्नुस्, पूर्णबहादुर व्यक्ति होइन, हाम्रो नेता हो : तरुण नेता दिल लामा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य दिल लामाले नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बललिएको कांग्रेसबाट भएको कारबाहीको नौटंकीले...

सरकारद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन, अर्को समिति पनि गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको झण्डै दुईतिहाईको सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ...

खड्काको रिटमा सर्वोच्चद्वारा थुना पर्चा, विभागको कागजातसहित बिहीबार १२ बजेसम्म जवाफ पेस गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री दीपक खड्काको रिटमा कारण देखाउ आदेश जारी गरेको छ...

अवैध संरचनाले स्पष्टीकरण सोध्ने निर्णय अर्थहीन छ, यत्ति हो मेरो कुरा : कार्यबाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफूलाई सानेपामा अवैधानिक महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिबाट स्पष्टीकरण सोध्ने निर्णय...

‘किशुनजी’का अनुयायी हुन् पूर्णबहादुर, अपमान सहन सक्छन्, कांग्रेसमा आँच आउन दिँदैनन्

काठमाडौं । नेपाली कांग्रेसलाई विभाजनबाट रोक्नका लागि बिष सेवन गरेर सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोइरालासहितका...

कांग्रेसको क्रियाशील सदस्यता इजरमा बाँधेर सुरक्षित राख्नेहरूलाई संवाद होइन कारबाहीको धाक देखाउनु अतिवाद हो : केदार कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले सहमति, सहकार्य, वार्ता, सम्वादबाट पार्टीलाई एकजुट बनाउनुपर्नेमा कारबाहीको धम्की दिने गरिएकोप्रति आक्रोश पोखेका...

गगनद्वारा कारबाहीको धम्की, उनीहरू पार्टीको सदस्य रहन योग्य छैनन्, मेरो प्रयासलाई कमजोरी नठानियोस्

काठमाडौं । भृकुटीमण्डप भेलाबाट आफूलाई नेपाली कांग्रेसको सभापति घोषणा गरेका गगनकुमार थापाले सभापति शेरबहादुर देउवा समूहका नेताहरूलाई सीमाबाहिर गएर गतिविधि...

बालेन सरकारले कुनै पनि सैन्य गठजोड, हात–हतियारको दौडमा समनिकटताको नीति अवलम्बन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुईतिहाईको सरकारले बदलिँदो वैश्विक भूराजनीति र छिमेकी शक्तिहरूको उदयलाई विकासको अवसरमा बदल्न सन्तुलित...

आशिष निर्माण कम्पनीद्वारा १० अर्बको ठेक्का हत्याउन ह्याकिङ, नाम चलेका ठेकेदार अनुसन्धानको दायरामा

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयको आग्रहपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नाम चलेका केही ठूला निर्माण कम्पनीहरूलाई सुक्ष्म...
« Previous Page — Next Page »