आइतवार, आश्विन १८, २०८३
Sunday, October 4th, 2026
मुख्य समाचार

जमानत जफत भएका ऋषि धमलाको क्लवमा ताला, राज्यलाई ७२ लाख तिर्न बाँकी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा र भौतिक संरचनालाई राजनीतिक शक्ति र पहुँचको आडमा हडपेको सम्पत्ति फिर्ता ल्याउन...

शुरु नहुँदै गगनको जरा अभियानले हावा खान थाल्यो, प्रा.डा.गौतमद्वारा केन्द्रीय प्रतिनिधिका रुपमा जान अस्वीकार

काठमाडौं । प्रा.डा.कृष्णप्रसाद गौतमले ‘नेपाली कांग्रेस जरा अभियान’मा सहभागी हुन नसक्ने भन्दै केन्द्रीय प्रतिनिधिको जिम्मेवारी अस्वीकार गरेका छन् । सोमबार...

मन्त्रीलाई २ वटा बाख्रा दाईजो, गौरीसँग १८० तोला सुन, आर्थिक रुपमा कमजोर मन्त्री को ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि खैलाबैला भएको छ । आइतबार...

प्रधानमन्त्रीसहित मन्त्रीहरूको सार्वजनिक भएको सम्पत्तिको श्रोत र छानविनको माग गरेर प्रदर्शन

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकार)ले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)सहित मन्त्रिपरिषदका सदस्यहरू सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेर प्रदर्शन गरेको छ ।...

कांग्रेसको क्रियाशील सदस्यताबारे कार्यबाहक सभापति खड्काले दिए आधिकारिक जवाफ, कसैले खोस्न नसक्ने

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले तथाकथित विशेष महाधिवेशनबाट आएको कार्यसमितिले विधान बमोजिम गरिएको विरतण र नवीकरण गरिएको...

प्रधानमन्त्रीकी पत्नी सविनासँग १९० तोला, वालेनको खातामा १ करोड ४६ लाख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)को पत्नी सविना काफ्लेको नाममा १ सय...

गृहमन्त्रीसँग ८९ तोला सुन, करोडौंको जमीन र शेयर, धनकुटामा जग्गा भेटियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समेत रहेका गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको सम्पत्ति विवरण सार्वजनिक भएको...

नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीका छोरा शिक्षामन्त्रीको २३ करोड ४१ लाखको सम्पत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलसँग अनुमानित सम्पत्ति २३ करोड ४१ लाख २७ हजार...

अर्थमन्त्री डा.वाग्लेसँग करोडौंका ३ वटा अपार्टमेन्ट, ४५ तोला सुन, बैंकमा झण्डै २ करोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष समेत रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग अरबौंका सम्पत्ति देखिएको छ । आइतबार प्रधानमन्त्री तथा...

प्रधानमन्त्रीको आलोचना गरेपछि पक्राउ परेका युवकबारेको समाचारप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौं । गृह मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सामाजिक सज्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको...

कांग्रेसलाई एकताबद्ध बनाउन दवाव दिनका लागि दुबै समूहका युवा नेताहरूबीच बैठक

काठमाडौं । भृकुटीमण्डप भेलापछि तहस नहस बनेको नेपाली कांग्रेसको एकताका लागि केन्द्रीय सदस्य नैनसिंह महरसहितका युवा नेताहरूले आन्तरिक छलफल गरेका...

कांग्रेसलाई आर्यघाट पुर्‍याएपछि कुरा बुझ्न गगन ७ प्रदेशमा समीक्षाको बहाना बनाइ छिरे

काठमाडौं । निर्वाचनका बेला विशेष महाविधेशनको बहानामा भृकुटीमण्डप भेला गरेर नेपाली कांग्रेसलाई आर्यघाटमा पु¥याएको जिम्मेवारी लिन गगनकुमार थापा चाहँदैनन् ।...

अरबौंका ठेक्का हत्याउन ई-बिडिङ ह्याक गर्ने ६ जना पक्राउ परेसँगै आशिष निर्माणका ऋषि र निर्माण फरार, पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सरकारी विद्युतीय बोलपत्र प्रणाली (ई–गभर्मेन्ट प्रोक्युपमेन्ट सिष्टम)मा अनधिकृत पहुँच पुर्‍याई ठेक्कका विवारण...
« Previous Page — Next Page »