Thursday, May 16th, 2024
मुख्य समाचार

नेकपा निकटका भण्डारीले रविविरुद्ध उजुरी दिँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका कञ्चनपुरका पत्रकार खेम भण्डारीले टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा आचार संहिता...

ओली नभएकाे माैकामा दाहालकाे बाेल्ड निर्णय, नेकपामा बुँदा नं. १० को ‘आतंक’

काठमाडौं । सरकारकाे नेतृत्व गरिरहेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अनुशासनमा कडाइ गरिएपछि विभिन्न खालको प्रतिक्रिया आउन थालेका छन् । पार्टी...

कांग्रेसका सांसदद्वारा सरकारकाे सात अर्ब चलखेलको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका सांसद सांसद अतहर कमाल मुसलमानले सरकारले सदनबाट कानून पारित नगर्दै प्रधानमन्त्रीलाई राष्ट्रिय परिचय पत्र वितरण गरेको...

कांग्रेसको आपत्तिपछि दुईतिहाइको कम्युनिस्ट सरकारलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आधुनिक र उच्च प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो कुरा भए पनि...

रविले आफूलाई पुनः आवाज विहीनहरूको मान्छे सावित गरे, भरतपुरमा हजारौँको उपस्थिति

भरतपुर । सञ्चारकर्मी रवि लामिछानेले आफ्नो न्यायका लागि देश र विदेशबाट पहिल गर्ने सबै शुभेच्छुक र समर्थकहरूलाई विशेष धन्यावाद दिएका...

शालिकराम पुडासैनीका कारण एकजनाको हृदयघातबाट निधन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले युवती लैजान कोठा भाडामा लिएका घरबेटीको ‘हृदयघात’बाट निधन भएको छ । शालिकराम पुडासैनीका कारण प्रहरीले...

देश बनाउन राजनीतिमा आउने रवि लामिछानेको संकेत

भरतपुर । पत्रकार शालिकराम पुडासैनी प्रकरणपछि धरौटीमा रिहा भएका सञ्चारकर्मी रवि लामिछानेले भविष्यमा आफू राजनीतिमा आउन सक्ने संकेत दिएका छन्...

दुईतिहाइको कम्युनिस्ट सरकारका मन्त्रीहरूको खुट्टाबाट जुत्ता गायब

काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारको पहिलो पटक भिडियो कलमार्फत मन्त्रिपरिषदको बैठक बसेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली उपचारका लागि बैंककमा...

रवि रिहा, लाखौँ शुभेच्छुकहरू खुसी, फूलमालाले स्वागत

भरतपुर । सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई रिहाइ गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । सोमबार भएको थुनछेक बहसपछि...

‘रणमैदान’ बन्यो चितवन, रविका ११ जना समर्थक पक्राउ

भरतपुर । सञ्चारकर्मी रवि लामिछानेका समर्थकले चितवन जिल्लाको भरतपुरमा सोमबार भव्य प्रदर्शन गरेका छन् । निषेधाज्ञाको बेवास्ता गर्दै सडकमा उत्रिएका...

रविले अदालतमा यसरी दिए कानूनमा टेकेर दमदार बयान

काठमाडौं । शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने र ‘रुकु’ भनिने अस्मिता कार्कीको बयान बाझिएको छ । पुडासैनीकी कथित प्रेमिका...

अदालत पुगे लामिछाने, सन्नाटामा चितवन, आज हुन सक्छ भाग्यको फैसला

भरतपुर । शालिकराम पुडासैनी प्रकरणमा जिल्ला अदालत चितवनले न्युज २४ टेलिभिजनका पत्रकार युवराज कँडेलको बयान लिन शुरु गरेको छ ।...

दाङमा बिहानै रवि लामिछानेको समर्थनमा भव्य प्रदर्शन (तस्वीर)

घोराही । शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा दाङ जिल्लामा शुभेच्छुकहरूले प्रदर्शन गरेका छन् । दाङको तुलसीपुर...