सभापतिमा देउवा अगाडि, शेखरसँग दुरी धेरै
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार देउवाल ९९१ मत पाएका छन् ।
सभापतिका उम्मेदवार शेखर कोइरालाले ७६२ मत पाएका छन् । प्रकाशमान सिंहले १७४ मत पाएका छन् ।
विमलेन्द्र निधिले १२७ र कल्याण गुरुङले ७ मत पाएका छन् ।
Published : Tuesday, 2021 December 14, 6:59 am
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया