Monday, May 6th, 2024
समाचार

दाङको राप्तीमा कांग्रेसको चार वटा टोलमा कार्यसमितिहरू गठन

मसुरिया । नेपाली कांग्रेस दाङको राप्ती गाउँपालिका–१ अन्तर्गत शान्तिपुर, भालुवाङ, पुल्चोक, पाखापानीमा टोल कार्यसमितिहरू गठन गरिएको छ । नेपाली कांग्रेस...

कांग्रेस सभापति खड्काले इलाममा भत्काइदिए एमालेको कथित किल्ला

इलाम । नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले एमालेका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । युवा नेता समेत रहेका...

कांग्रेसको यी १६ जिल्लाको अधिवेशन सर्‍यो, पुस २७ गते नहुने

काठमाडौं । नेपाली कांग्रेसका १६ जिल्लाको पुस २७ गते हुने भनिएको अधिवेशन सरेको छ । केन्द्रीय निर्वाचन समितिले बुधबार बिहान...

देउवालाई शेखरले सहयोग गर्नुपर्छ, गुट चलाउन हुँदैन, राम्रा मान्छे ल्याउन छलफल चलेको छ : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सभापति शेरबहादुर देउवाले गुटको राजनीति गरेको भनेर शेखर कोइराला समूहले लगाएको आरोपको...

प्रहरीका ८७४ जना सईहरूको सरुवा, को–कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका नायव निरीक्षक (सई)को ठूलो संख्यामा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ८७४ जना सईहरूको सरुवा...

प्रहरीका ५५० जना हवल्दारको असईमा बढुवा, को–को बढुवा भए ?

काठमाडौं । नेपाल प्रहरीका ५५० जना प्रहरी हवल्दारलाई सहायक निरीक्षक (असई)मा बढुवा भएको छ । बढुवा समितिको पुस १९ गते...

प्रहरीका ७०२ जना जवानको हवल्दारमा बढुवा, क–कसको बढुवा भयो ?

काठमाडौं । नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको प्रहरी हवल्दार पदमा बढुवा भएको छ । बुवा समितिको पुस १८ गतेको...

गगन थापाले अर्घाखाँची एमालेभित्र भूकम्प ल्याइदिए, ओलीको बालकोट दरबार हल्लियो

सन्धिखर्क । अर्घाखाँची जिल्लामा एमालेबाट पाणिनी गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । सोमबार दुर्गाफाँटमा आयोजित...

अहिलेसम्म आन्तरिक प्रतिस्पर्धामा थियौँ, अब कम्युनिस्टसँग भिड्छौँ : केन्द्रीय सदस्य बिक

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् युवा नेतृ रुपा बिकले महाधिवेशनको प्रतिस्पर्धालाई भुलेर संगठन निर्माणमा जुट्नुपर्ने समय आएको बताएकी...

गगन थापा हेलिकप्टरमा उडेर गए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाल हेलिकप्टर चढेर कार्यक्रमलाई सम्बोधन गर्न अर्घाखाँची प्रस्थान गरेका छन् । सोमबार पाणिनी गाउँपालिकाको...

दाङको राप्ती कांग्रेसद्वारा ३ वटा टोल समिति गठन, शुरु भयो निर्वाचन तयारी

सिसहनियाँ । आगामी निर्वाचनहरूलाई ध्यानमा राखेर दाङको राप्ती गाउँपालिकामा वडा कार्यसमितिहरू गठन भएका छन् । नेपाली कांग्रेसको राप्ती गाउँपालिकाले वडा...

सौर्य एयरलाईन्सकी महिला कर्मचारीको चकित पर्ने हर्कत, हाकिमको दशा लाग्यो

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ५० लाख रुपियाँसहित सौर्य एयरलाईन्सकी महिला कर्मचारी काठमाडौंमा पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

देउवाले बोलाए बैठक, गगन–विश्वप्रकाशको भूमिका के ?

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन तयारीका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।...