प्रहरीका ५५० जना हवल्दारको असईमा बढुवा, को–को बढुवा भए ?

काठमाडौं । नेपाल प्रहरीका ५५० जना प्रहरी हवल्दारलाई सहायक निरीक्षक (असई)मा बढुवा भएको छ ।

बढुवा समितिको पुस १९ गते बसेको बैठकले हवल्दारहरूलाई असईमा बढुवा गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले हवल्दारहरूलाई असईमा बढुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी मुख्यालयले हवल्दारहरूलाई असईमा बढुवा गरेको छ ।

Published : Tuesday, 2022 January 4, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया