नारायणीमा तटबन्ध, हरित सडक, रङ्गशाला, ट्रमा सेन्टरको काम सुरु भयो : डा.कोइराला

गैँडाकोट । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।
शनिबार उद्योग वाणिज्य संघ नवलपुरको पाँचौँ साधारणसभालाई गैँडाकोटमा सम्बोधन गर्दै उनले नारायणी नदी तटबन्धसहितको हरित सडक, वीपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको बताए । उनले ती कामको सुरुआत भइसकेको बताएका छन् ।
डा.कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।
Published : Saturday, 2024 May 18, 11:50 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया