Friday, March 29th, 2024
समाचार

दङ्गाली र कर्णाली दुई होटलमा प्रहरी छापा, ठूलो रकमसहित मान्छेहरू पक्राउ

नेपालगञ्ज । बाँके जिल्लामा स्रोत नखुलेको एक करोड रकमसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–४ गणेशपुरस्थित संतोषी...

पाल्पा घर भएका अर्याल गृह मन्त्रालयको सचिवमा सरुवा

काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई गृहमा सरुवा...

कम्युनिस्ट सरकार राजनीतिक पूर्वाग्रही बन्यो, कांग्रेस निकटका प्रमुखहरू हटायो

काठमाडौं । कम्युनिस्ट गठबन्धनको सरकारले राजनीतिक पूर्वाग्रही भएर गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।...

झापाका संग्रौला सुन्धाराबाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४२ वर्षीय प्रवीण संग्रौलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । फरार प्रतिवादी झापाको...

२५ वर्षीया पूर्णिमा र उनका साथीहरू ठूलो रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले बाँके जिल्लामा स्रोत नखुलेको ठूलो रकमसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । नेपालगंज उप–महानगरपालिका–१ स्थितबाट स्रोत...

बसेरा होटलमा ओली र नेपालको गोप्य भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता गर्ने गरेर गृहकार्य शुरु भएको नेताहरूले दाबी गरेका छन् ।...

धम्बोझीमा ब्रोईलर कुखुराको तीन सय किलो मासु बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले ब्रोईलर कुखुराको करीव ३ सय किलो अबैध मासु बरामद गरेको छ । नेपालगञ्ज उप–महानगरपालिका...

लोकतन्त्रमा मात्र सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन् ।...

कांग्रेसका शर्मा र प्रचण्डका भाइ दाहालद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट युवराज शर्मा र कम्युनिस्ट गठबन्धनबाट नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।...

सभापति देउवाले बोलाए कांग्रेस संसदीय दल कार्यसमिति बैठक

काठमाडौं । सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बोलाएका छन्...

काठमाडौं लैजान लागेका प्याज, बिडी, फूल, कपडाहरू सर्लाहीमा बरामद

मलंगवा । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अबैध रुपमा भन्सार छलि ल्याएका फूल, कपडा, गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।...

देउखुरीमा ज्ञान ज्योति बोर्डिङ स्कुलको बसमा आगलागी

देउखुरी । दाङको देउखुरीस्थित बागमरुवामा स्कुलको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । गढवा गाउँपालिका–२ बागमरुवा टोल बस्ने अर्जुन...

ऋषिङमा आगलागीमा जलेर पाँच वर्षीय बालकको मृत्यु

ऋषिङ । तनहुँ जिल्लामा आगलागीमा जलेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ऋषिङ गाउँपालिका–६ दाउन्ने बस्ने ऋषिराम थापा मगरको...