सोमवार, जेठ ०४, २०८३
Sunday, May 17th, 2026
समाचार

सार्वजनिक यातायातमा रोक लगाउने सरकारको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमणको जोखिम उच्च भएपछि सरकारले सार्वजनिक यातायात सञ्चालनमा पुनः रोक लगाएको छ । बालुवाटारमा सोमबार...

पोखरामा १३ करोड हराएपछि नेविसंघले खोज्यो हिसाब, एमालेबाट निर्वाचित मेयर जिसीलाई तनाब

पोखरा । नेपाल विद्यार्थी संघ कास्कीले पोखरा महानगरपालिकाको १३ करोड राजश्व हराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ...

काठमाडौं कांग्रेसका लाेकप्रिय नेता थापा संगठन विभागमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संगठन विभागको सदस्यमा काठमाडौंका शंकर थापालाई मनोनीत गरेका छन् । सभापति देउवाले आइताबर...

कांग्रेसका वडाध्यक्षहरूले भने, ‘पोखरामा कोरोना रोकथाममा कम्युनिस्टहरू असफल’

पोखरा । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित ११ वडाध्यक्षहरूले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेवार बनेको...

वरिष्ठ व्यवसायी ढकाल कांग्रेसको जनसम्पर्क विभागमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा वरिष्ठ वैदेशिक रोजगार व्यवसायी विमल ढकाललाई नियुक्त गरेका...

काठमाडौं उपत्यकामा काेराेनाकाे जोखिम रोक्न मेयरहरूले उठाए कठोर कदम, ओली सरकारलाई दवाव

काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढेपछि रोकथापमका लागि काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका नगरपालिका र महानगरपालिकाले...

ओखलढुंगामा माओवादी र समाजवादीका लाेकप्रिय युवाहरू कांग्रेस प्रवेश, खतिवडाद्वारा स्वागत

ओखलढुंगा । ओखलढुंगामा तत्कालीन नेकपा (मओवादी) र संघीय समाजवादी पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मानेभञ्ज्याङ गाउँपालिका–९...

दाङबाट कांग्रेसको विभागहरूमा थप तीन जना मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न तीन वटा विभागहरूमा दाङबाट तीन जनालाई मनोनीत गरेका छन् । सोमबार विज्ञप्ति...

तरुण अध्यक्ष बस्नेतद्वारा ७७ जिल्लाका अध्यक्षहरूलाई कडा परिपत्र

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ‘अन्तर्राष्ट्रिय युवा दिवस– २०२०’ विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउन देशभरिका तरुणहरूलाई निर्देशन...

कांग्रेसका सह–महामन्त्री डा.महतद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले काठमाडौंको एउटा सामाजिक संस्थामार्फत स्वयंसेविकाहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । सोमबार बिहान...

कांग्रेसका खतिवडाद्वारा ओखलढुंगाको क्वारेन्टिनको अनुगमन, छिटो नमूना परीक्षण गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङमा रहेको होल्डिङ सेन्टरको अनुगमन गर्नुका साथै क्वारेन्टिनमा बसेकाहरूको...

राजु खनाल कांग्रेसको संगठन विभागको सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद राजु खनाललाई संगठन विभागको सदस्यमा मनोनीत गरेका छन् । कांग्रेसका युवा नेता...

गौतम बुद्ध नेपालमा जन्मिएका हुन्ः भारत

काठमाडौं । भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले...
« Previous PageNext Page »