काठमाडौं कांग्रेसका लाेकप्रिय नेता थापा संगठन विभागमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संगठन विभागको सदस्यमा काठमाडौंका शंकर थापालाई मनोनीत गरेका छन् ।
सभापति देउवाले आइताबर विभागको सदस्यमा थापालाई मनोनीत गरेका हुन् । थापा काठमाडौं कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् ।
संगठन विभागको संयोजकमा यसअघि नै सभापति देउवाले गोपालमान श्रेष्ठलाई मनोनीत गरेका थिए ।
Published : Monday, 2020 August 10, 8:58 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया