राजु खनाल कांग्रेसको संगठन विभागको सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद राजु खनाललाई संगठन विभागको सदस्यमा मनोनीत गरेका छन् ।

कांग्रेसका युवा नेता समेत रहेका खनाललाई देउवाले आइतबार सदस्यमा मनोनीत गरेका हुन् । खनाल दाङ निवासी हुन् ।

विभागको संयोजक गोपालमान श्रेष्ठ रहेका छन् । विभागमा ४१ जना सदस्य मनोनीत भएका छन् ।

Published : Monday, 2020 August 10, 6:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया