शुक्रवार, असार १२, २०८३
Thursday, June 25th, 2026
समाचार

ओलीको गृहजिल्लामा तरुणको शानदार प्रदर्शन, प्रतिगामीहरूलाई तह लगाउने घोषणा

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले संसद विघटन गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय प्रतिगामी भएको भन्दै...

अष्ट्रेलियाबाट श्रेष्ठ परिवारद्वारा एक लाखभन्दा धेरै सहयोग

अष्ट्रेलिया । गोरखा समाजका सल्लाहकार समेत रहेका लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एवम् अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’का विश्व सल्लाहकार...

प्रधानन्यायाधीशले सबै रिट संवैधानिक इजलासमा पठाए

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएका छन् । बिहीबार राणाको एकल इजलासले...

ओली–भण्डारीको अधिनायकवाद फाल्ने बेला भयो, आन्दोलनको नेतृत्व देउवाले लिनुपर्छ: तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको...

भोजपुर कांग्रेसका नेता शेर्पाको निधन

काठमाडौं । नेपाली कांग्रेस भोजपुर युवा नेता एवम् महाधिवेशन प्रतिनिधि नीमा शेर्पाको निधन भएको छ । भोजपर क्याम्पसका पूर्व प्रमुख...

पत्रकार महासंघका अध्यक्ष सवार जीप दुर्घटना, सबैको अवस्था सामान्य

घोराही । दाङको तुलसीपुरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलसहितका पत्रकारहरू सवार जीप दुर्घटना भएको छ । बुधबार करीव...

कांग्रेस सह–महामन्त्री डा.महतद्वारा खरानीटार अस्पतालाई बेडहरू प्रदान

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले गृहजिल्ला नुवाकोटको खरानीटार अस्पताललाई ६ थान बेड उपलब्ध गराएका छन् ।...

खाडीचौरमा कांग्रेस नेता बस्नेतद्वारा ५० बेडको अस्पताल उद्घाटन

खाडीचौर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले खाडीचौरको सिन्धु सदावहार अस्पतालमा ५० बेडको अस्पतालको उद्घाटन गरेका छन्...

स्रोत जुटाएर मल्लले भित्र्याए जलजलामा २० लाख बराबरको स्वास्थ्य सामग्री

लामाखेत । पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले आफ्नो गाउँपालिकाका लागि २० लाख...

सर्वोच्चले पत्रकारहरूसँग पंगा लियो, ओली–राणाको समाचार ब्रेक गर्ने यी दुई पत्रकार झुकेनन्

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री खड्गप्रसाद ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको समाचार लेखेका दुई पत्रकारहरूलाई बोलाएर कानून विपरित माफी माग्न...

प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशको भेट भएको छैनः सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री खड्गप्रसाद ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबीच भेटवार्ता नभएको जनाएको छ । सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र...

ओली–भण्डारीको अवैधानिक कामलाई कांग्रेसले बैधानिकता दिँदैनः तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गर्नेमा आफूलाई...

बर्दियाको खचकपुरमा हात्तीले आमा–छोरीलाई बोकेर हिँड्यो, दुबैको मृत्यु

बर्दिया । बर्दिया जिल्लामा हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु भएको छ । सोमबार राति ९ बजे गेरुवा गाउँपालिका– १ सरखोल...
« Previous PageNext Page »