प्रधानन्यायाधीशले सबै रिट संवैधानिक इजलासमा पठाए
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएका छन् ।
बिहीबार राणाको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।
संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो ।
Published : Thursday, 2021 May 27, 4:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया