बिहीवार, आश्विन १५, २०८३
Thursday, October 1st, 2026
समाचार

सीआईबीद्वारा ४८ करोड कर्जा रकम दुरुपयोग प्रकणमा अध्यक्ष शर्मालाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्जा रकम दुरुपयोगसम्बन्धी कसूरमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई पक्राउ गरेको...

सरकारद्वारा कानून विपरीत ८० वर्षीय महेश्वरलाई निगमको अध्यक्षमा नियुक्त

काठमाडौं । सरकारले करीव ८० वर्षीय महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको अध्यक्ष तथा महाप्रबन्धकमा नियुक्ति गरेको छ । श्रेष्ठको कानूनविपरीत...

काठमाडौंमा ठूलो रकमसहित २४ जना जुवातास खेल्ने समूह रिसोर्टबाट पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा झण्डै १० लाख रुपियाँसहित २४ जनालाई काठमाडौंमा पक्राउ गरेको छ । सोमबार राति तारकेश्वर...

एमालेका उपाध्यक्ष एवम् पूर्वमन्त्री पौडेललाई हिरासतमा राख्न ३ दिन म्याद थप

काठमाडौं । विशेष अदालत, काठमाडौंले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री एवम् एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३...

एमाले निकट बिचौलियामाथि अनुसन्धान गर्न माग, कांग्रेस सांसदद्वारा आरोपहरूको खण्डन

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले रितेश शर्मामाथि भएको घटना प्रकरणमा आफूलाई लगाइएको आरोप झूठ्ठा रहेको भन्दै खण्डन गरेका...

नारायणघाट–मुग्लिङ सडकखण्ड अबरुद्ध, तुइन खोलामा पहिरो

भरतपुर । निरन्तर भइरहेको वर्षाको कारणले गर्दा नारायणघाट–मुग्लिङ सडक खण्डमा सवारी आवागमन रोकिएको छ । सोमबार राति हुन सक्ने जोखिमलाई...

काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी निर्देशिका बनाउने

काठमाडौं । प्रेस काउन्सिल नेपालका हालै मनोनीत अध्यक्ष उमेश श्रेष्ठले कार्यभार सम्हालेका छन् । सोमबार प्रेस काउन्सिलको कार्यालय, सिनामंगलमा श्रेष्ठले...

डाँका मुद्दामा जेल बसेर छुटेका श्रेष्ठको भरतपुरमा शंकास्पद गतिविधि, नागरिकतामा पनि आशंका

भरतपुर । डाँकाचोरी मुद्दामा कैद सजाय भुक्तान गरी जेलबाट छुटेका सुरेश श्रेष्ठले आफूलाई सुधार गरेर जानुको साटो चितवनमा सत्तापक्षका नेता...

गणेशका परिवारजनलाई कांग्रेस नेता बस्नेतद्वारा १ लाख हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आत्मदाहबाट निधन भएका मुगुका गणेश नेपालीको आफन्तलाई एक लाख रुपियाँ हस्तान्तरण...

पूर्व माओवादी लडाकु कमाण्डर चौधरी २ करोड ५० लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौं । प्रहरीले ठगीको अभियोगमा ४६ वर्षीय लहानुराम चौधरीलाई पक्राउ गरेको छ । क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड...

किसानलाई माछाका भुरा वितरण गर्ने बजेटमा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सुकेश्वर झासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा...

गुठीको जग्गा कीर्ते गर्ने २७ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गुठीको जग्गा कीर्ते र जालसाजी गरी व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २७ जनाविरुद्ध...

अख्तियारद्वारा शिक्षिक नन्दाकुमारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा कैलालीकी बालविकास शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा...
« Previous Page — Next Page »