बिहीवार, आश्विन १५, २०८३
Thursday, October 1st, 2026
समाचार

विपद् पूर्वतयारीका लागि मुख्यमन्त्री बानियाँद्वारा सुरक्षा निकायलाई ३ करोडको सामग्री हस्तान्तरण

हेटौँडा । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम मूल्याङ्कन गर्दै बागमती प्रदेश सरकारले पूर्वतयारीलाई तिव्रता दिएको...

काठमाडौं महानगरले गणेश नेपालीको परिवारलाई रोजगारी र क्षतिपूर्ति दिने

काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।...

कृष्णनगर भन्साललाई स्तरोन्नतिका लागि क्रान्तिकारी काम गरौं : कांग्रेस सांसद शाह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले कृष्णनगर भन्सारलाई स्तरोन्नति गरी पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउन माग गरेका छन् ।...

काठमाडौंमा गाडीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु

काठमाडौं । अक्सिजन सिलिन्डर विस्फोट हुँदा काठमाडौंको जोरपाटीस्थित माकलबारीमा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट...

आत्मदाहको घटनापछि प्रधानमन्त्री बालेन निकट मानिने भिक्टरको कठोर टिप्पणी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट मानिने ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले गणेश नेपालीको आत्मदाह प्रकरणमा कठोर...

नेपाल बाल संगठनमा भएको ठगी प्रकरणमा सीआईबीद्वारा ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल बाल संगठन, बाल मन्दिरमा भएको ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्तिहरूलाई पक्राउ...

बालेनको पुलिस होइन, नेपाल पुलिस हो भन्ने डीएसपीलाई सोधपुछका लागि जिल्ला बोलाइयो

धनगढी । कैलालीमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम लिएर ‘बालेनको पुलिस होइन’ भनेका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रसन्नराज चौधरी सोधपुछका लागि...

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा...

आईजीपी कार्कीद्वारा राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।...

पोखरियामा सरकारी कागजातको गलत लिखत तयार गर्ने पाण्डेयसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजयकुमार पाण्डेय सहित ३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टारको...

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको...

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गर्ने काफ्लेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्लेविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ...

अख्तियारद्वारा नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुखसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार...
« Previous Page — Next Page »