शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गर्ने काफ्लेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्लेविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
काफ्लेले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी गाउँपालिकामा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
काफ्लेले सहायकस्तर पाँचौ तहमा बढुवाका लागि भारत आसामको गुहाटीस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसनबाट सन् १९९८ मा एसएलसी सरहको परीक्षा एचएसएलसी उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति तथा पदोन्नति लिएका आयोगको आरोपपत्रमा उल्लेख छ ।
Published : Thursday, 2026 July 9, 5:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया