बिहीवार, आश्विन १५, २०८३
Thursday, October 1st, 2026
समाचार

लुम्बिनीको उपाध्यक्ष र सदस्य सचिवमा दोहोरिन ठूलो चलखेल, महाअभियानको विरोध

लुम्बिनी । संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषमा पदाधिकारीहरु नियुक्त गर्न नसकिरहेका बेला केही पूर्वपदाधिकारीहरु चलखेल गरेर...

अख्तियारद्वारा स्ट्रिङ अप्रेसन गरी कार्यालय प्रमुखलाई घुसको रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादवलाई १२ हजार रुपियाँ...

अख्तियारद्वारा गाउँपालिकाका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार आयोगले...

सडक दुर्घटना गराएर फरार भारतीय नागरिक सिंह पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय, कैलालीले भारतीय नागरिक ४२ वर्षीय अश्वनीकुमार सिंहलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ बोराडाँडी...

आईजीपी कार्कीको अनुपस्थितिमा एआईजी अधिकारीले सम्हाले हेडक्वाटरको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कामकाज सम्हाल्न एआईजी राजन अधिकारीलाई जिम्मेवारी दिएका छन् ।...

आईजीपी कार्की न्यूयोर्क प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्क, अमेरिका प्रस्थान गरेका छन् । आइतबार...

भारतीय रक्षामन्त्री सिंहसँग पूर्वमन्त्री चौधरीद्वारा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री चन्दा चौधरीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । आइतबार नयाँदिल्लीमा...

मन्त्रीको चाकडी गर्ने पत्रकार महासंघलाई मन्त्रालयको कोठामा सार्नुस् : प्रेस युनियनका अध्यक्ष लम्साल

काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाल पत्रकार महासंघलाई सूचना तथा सञ्चार मन्त्रालयको एउटा कोठामा सार्न सुझाव दिएका...

जगदुल्लामा हिलोसहितको बाढी गाउँमा प्रवेश, १ जनाको मृत्यु, ४ जना घाइते

जगदुल्ला । डोल्पा जिल्लामा अविरल वर्षापछि धुलाखोलामा हिलोसहित आएको बाढीले घरहरू पुरिँदा १ जनाको मृत्यु भएको छभने केही घरहरूमा क्षति...

सशस्त्र प्रहरीका डीएसपीहरूको ठूलो संख्यामा सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । सशस्त्र प्रहरी...

बजेट कुनै व्यक्ति वा समूहलाई लक्षित नभई नीति र प्राथमिकताका आधारमा छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पूर्ण रूपमा सरकारको नीति तथा कार्यक्रमअनुसार तयार...

नवलपरासीका तरुण अध्यक्ष गुरुङलाई पितृशोक, नेता कँडेलद्वारा समवेदना प्रकट

बर्दघाट । नेपाल तरुण दल, नवलपरासीका जिल्ला सभापति एवम् नेपाली कांग्रेसका नेता शुकबहादुर गुरुङलाई पितृशोक परेको छ । तरुण अध्यक्ष...

एलपीजी र डिजेलको सट्टा विद्युतीय खाना पकाउने तथा औद्योगिक प्रयोग बढाउन इप्पान आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ‘भिजन २०२९’ अन्तर्गत ५० बुँदे कार्ययोजना पारित गरेको छ । काठमाडौंमा इप्पानका...
« Previous Page — Next Page »