शुक्रवार, आश्विन २३, २०८३
Friday, October 9th, 2026
समाचार

कांग्रेस प्रवक्ता डा.महतसँग आन्दोलनरत शिक्षकहरूद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग भेट गरेका छन् । बुधबार बिहान काठमाडौंको बाँसबारीस्थित...

परराष्ट्रमन्त्री डा.राणा सिन्धुपाल्चोक जाने

काठमाडौं । परराष्ट्रमन्त्री समेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाद्वारा नव निर्मित तातोपानीको भवनको उद्घाटन गर्ने भएकी...

कांग्रेस नेता शाहद्वारा नारायणगढ-बुटवल सडकमा प्रधानमन्त्रीसहित उच्च अधिकारीहरूलाई यात्रा गराउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले नारायणगढ–दाउन्ने–बुटवल सडकखण्डमा प्रधानमन्त्रीसहित उच्चपदस्थ अधिकारीहरूलाई यात्रा गराउनुपर्ने भन्दै व्याङग्य गरेका छन्...

विमानस्थलका ३ प्रहरीलाई मात्रै होइन, एसएसपी राठौरलाई पनि सोधपुछ गर्न माग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ३ जना प्रहरी कर्मचारीहरूलाई अनुसन्धान...

शिक्षा विधेयक लागि कांग्रेसद्वारा महरलाई जिम्मेवारी प्रदान

काठमाडौं । नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधारिक धारणा बनाउनका लागि छलफल गरेको छ । मंगलबार बेलुकी...

लेखक संघले गौतमलाई राष्ट्रिय पुरस्कार प्रदान गर्ने, केन्द्रीय विभागहरू गठन

काठमाडौं । नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार– २०८२ को घोषणा गरेको छ । संघले केन्द्रीय विभागहरू पनि गठन गरेको...

२५ करोड बरामद प्रकरणमा माओवादी नेतासहित २ जनाविरुद्ध अभियोग पत्र दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको टोखाबाट बरामद करिब २५ करोड रुपियाँ प्रकरणमा अभियोग पत्र दायर गरेको छ । मंगलबार...

लाखौं रुपियाँ भ्रष्टाचारमा सफाइ पाएका सचिवविरुद्ध आयोगद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । लुम्बिनी प्रदेशका तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारी सचिव बैकुण्ठ अधिकारीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा...

सहकारी ठगका अभियुक्त रविका पार्टनरको पनि कैफियत प्रतिवेदन माग, सबै कागजात अपलोड गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा छविलाल जोशी बञ्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ...

सार्वजनिक निकायमा पदाधिकारी र सदस्य नियुक्तिको मापदण्ड तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७३ को दफा ३ ‘ग’मा भएको व्यवस्था...

दाङ कांग्रेसका पूर्व सभापतिको निधनमा देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीर्थराज ज्ञवाली ‘चैतु’को निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मंगलबार शोक वक्तव्य...

दाङ कांग्रेसका नेता ज्ञवालीको निधन

घोराही । नेपाली कांग्रेस दाङका नेता तीर्थराज ज्ञवाली ‘चैतु’को निधन भएको छ । मंगलबार दाङको घोराहीमा कांग्रेस नेता ज्ञवालीको निधन...

नेता बस्नेत मेलम्ची कांग्रेसद्वारा आयोजित कार्यक्रममा सहभागी

मेलम्ची । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर शुभकामना अदान प्रदान गरेका...
« Previous Page — Next Page »